सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त, ४ वर्षे कार्यकाल
newsare.net
काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन्सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त, ४ वर्षे कार्यकाल
काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई आज जेठ ११ गतेदेखि नै लगू हुने गरेर सीईओ नियुक्त ष्रेको हो । यसअघि केसी बैंकमा नायब सीईओका रुपमा कार्यरत थिए । उनको कार्यकाल ४ वर्षको हुनेछ । उनीसँग बैंक तथा वित्तीय संस्थामा […] Read more














