इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना, अरोरा भेन्चर्स सार्वजनिक
newsare.net
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिइनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना, अरोरा भेन्चर्स सार्वजनिक
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले अरोरा भेन्चर्स ’Aurora Ventures’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न […] Read more














