काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन अपिल
newsare.net
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सतकाठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन अपिल
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं.२, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । सूचना अनुसार, सङ्क्रमण देखिएका […] Read more














