कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशकुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान
काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक […] Read more














