३६० वस्तुमा अन्तशुल्क खारेज
newsare.net
काठमाडौं । सरकारले कर प्रणालीमा बृहत् पुनरावलोकन गर्दै महत्वपूर्ण सुधारहरू गरेको छ। शुक्रबार अर३६० वस्तुमा अन्तशुल्क खारेज
काठमाडौं । सरकारले कर प्रणालीमा बृहत् पुनरावलोकन गर्दै महत्वपूर्ण सुधारहरू गरेको छ। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तशुल्क पूर्ण रूपमा खारेज गरिएको उल्लेख गरेका हुन् । Read more














