विलासिता कर हटाइएको सुनको भन्सार शुल्क दोब्बरले बढ्यो, हिरामा भ्याट खारेज
newsare.net
काठमाडौं । सरकारले सुनको भन्सार शुल्क दोब्बरले बढाएको छ । शुक्रबार अर्थमन्त्रीडा. स्वर्णिम वाग्विलासिता कर हटाइएको सुनको भन्सार शुल्क दोब्बरले बढ्यो, हिरामा भ्याट खारेज
काठमाडौं । सरकारले सुनको भन्सार शुल्क दोब्बरले बढाएको छ । शुक्रबार अर्थमन्त्रीडा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सुन, चाँदी, हिरा तथा गहनासम्बन्धी कर तथा शुल्कमा नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार २०८२ साल भदौ २ गतेअघि प्रचलित कानुन बमोजिम बिक्री गरिएको सुन तथा सुनका गहनामा लागेको विलासिता शुल्क तथा हिरा, […] Read more














