कर नबुझाएका कम्पनी र व्यवसायीलाई सरकारको राहत प्याकेज प्रस्ताव, यस्ता छन् आर्थिक विधेयक २०८३ का व्यवस्था
newsare.net
काठमाडौं । सरकारले कर नबुझाएका कम्पनी र व्यवसायीलाई राहत प्याकेज प्रस्ताव गरेको छ । शुक्रबार अर्कर नबुझाएका कम्पनी र व्यवसायीलाई सरकारको राहत प्याकेज प्रस्ताव, यस्ता छन् आर्थिक विधेयक २०८३ का व्यवस्था
काठमाडौं । सरकारले कर नबुझाएका कम्पनी र व्यवसायीलाई राहत प्याकेज प्रस्ताव गरेको छ । शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक २०८३ मा कर छुटका विभिन्न व्यवस्था गरिएको छ । आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था (१) कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको […] Read more














