लेबनान र इजरायलबीच युद्धविरामको घोषणासँगै घट्यो तेलको मूल्य
newsare.net
काठमाडौं । लेबनान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूलेबनान र इजरायलबीच युद्धविरामको घोषणासँगै घट्यो तेलको मूल्य
काठमाडौं । लेबनान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। उक्त सहमतिसँगै मध्यपूर्व क्षेत्रमा जारी तनाव कम हुने अपेक्षा बढेको छ भने इरानसँग सम्बन्धित व्यापक द्वन्द्व अन्त्य हुने सम्भावनाले पनि बजारलाई सकारात्मक सन्देश दिएको देखिन्छ । युद्धविरामपछि इरानसँग सम्बन्धित तनाव कम भई होर्मुज जलडमरू पुनः सहज रूपमा सञ्चालन हुन […] Read more














