काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित अपराध’ सम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ अनुसार अभियोग हटाउन आदेश दिएको हो । यससँगै लामिछानेमाथि लगाइएको संगठित अपराधको अभियोग हट्ने भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा भने […]
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेका छन्। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालका पहिलो चार निर्णयमध्ये एकका रूपमा विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने घोषणा गरेका हुन्। उनले उक्त घटनाबारे रहेका विभिन्न जिज्ञासा, शंका तथा […]
काठमाडौं । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘हाल पानी […]
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक संशोधन, विद्युतीय सवारी साधनको आयात प्रक्रिया र भन्सार जाँचपासबारे पछिल्ला दिनमा फैलिएका विभिन्न आरोप र दुष्प्रचारलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। मन्त्रालयले मंगलबार एक स्पष्टिकरण जारी गर्दै विधेयकमा गरिएको संशोधन करका दर परिवर्तनका लागि नभई प्राविधिक र भाषागत त्रुटि सच्याउने उद्देश्यले मात्र गरिएको बताएको हो । मन्त्रालयले जेठ १५ […]
काठमाडौं । मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता सम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारले सकारात्मक गति लिएको हो । दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक सोमबारको ठूलो गिरावटपछि मंगलबार उल्लेखनीय रूपमा बढ्यो । अमेरिकी ब्याजदर बढ्न सक्ने सम्भावना […]
महेन्द्रनगर । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण […]
काठमाडौँ । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन […]
काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि विपक्षीले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठेका थिए । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए […]
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन गर्दै उनले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्ने १० वर्षे कार्ययोजना बनाइएको उल्लेख […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् । सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उनी विजयी भएका हुन् । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ […]
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन÷तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा बढाउँदै लघु, साना तथा मझौला व्यवसायीलाई समेत यसको दायरामा समेटेको छ। सोमबार मार्गनिर्देशनमा संशोधन गर्दै अब डिजिटल माध्यमबाट अधिकतम १० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ मात्र थियो। नयाँ व्यवस्थाअनुसार साना तथा मझौला व्यवसायीले आफ्नो डिजिटल खरिदबिक्री तथा भुक्तानी […]
काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुङ्गा(सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेका उनले जानकारी […]
काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ३४औं वर्षमा प्रवेश गरेको छ । ३४औं वर्ष प्रवेश गरेको अवसरमा धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली र संस्थागत लगानीकर्ता भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष उत्तर कुमार खत्रीले ऋण बजार, बण्ड बजार र पूर्वाधार बण्डको विकास गरी मुलुकमा दीर्घकालीन पुँजी निर्माण गर्ने तथा पेन्सन कोष […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८३/८४ अनुसार आगामी आर्थिक वर्षका लागि ४ खर्ब २४ अर्ब २७ […]
काठमाडौं । सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो । दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरी कूल २३ जना सचिवको […]
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले ७ जुन २०२६ मा ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ?” विषयमा एक छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण हुन हासिल गरेको उल्लेखनीय सफलताको अध्ययन […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यसरी आज मात्रै सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । यस्तै आज […]
काठमाडौं । पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरु जताततै देखिन्छन् । भारतबाट नेपाल भित्रिने मुख्य सडकहरुमा प्रति ३ सवारीसाधनमा एउटा सवारीसाधन भारतीय हुन्छ । काठमाडौंकै सडकमा पनि हाल भारतीय नम्बरप्लेटका सवारीसाधनहरु बाक्लै देखिन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई विदेश भ्रमणमा हुने अनावश्यक खर्च घटाउन र छिमेकी गन्तव्यलाई प्राथमिकता दिन गरेको आग्रहपछि नेपालमा भारतीय आगन्तुकहरूको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी रहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, […]
काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । […]
काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक […]
काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री […]
काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी […]
काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ । नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै आज […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म उक्त सङ्ख्यामा […]
काठमाडौं । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र […]
काठमाडौं । सेयर कारोबारका लागि नयाँ डिम्याट खाता खोल्न र हाल कायम रहेका पुराना खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएको छ सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यही असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गरेको हो। सिडिएससीद्वारा जारी सूचनामा नयाँ खाता खोल्दा वा पुराना खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र […]
काठमाडौं । इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा ‘ओपेक प्लस’ का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने विषयमा छलफल गर्ने भएका छन् । यस कदमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बजारमा बढ्दो तेल मूल्यलाई नियन्त्रणमा ल्याउनु हो । विश्लेषकहरूका अनुसार ओपेक प्लसले दैनिक करिब १ लाख ८८ […]
काठमाडौं । नेपालका लागि लिपमोटर सवारीसाधनको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० को उच्च संस्करणको मूल्य घटाएको घोषणा गरेको छ। कम्पनीले उक्त सवारीको मूल्य साविकको ६० लाख रुपैयाँबाट घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको जनाएको हो । नयाँ मूल्य सार्वजनिक गर्दै कम्पनीले कर संरचनामा भएको परिवर्तनपछि ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले मूल्य समायोजन […]
काठमाडौं । पछिल्लो समय भारतीय फलफूलको आयातमा कडाइ भएपछि स्वदेशी उत्पादनले बजारमा राम्रो स्थान पाउन थालेको छ । केही समयअघि भारतीय केराको अभाव हुँदा स्वदेशी केराको माग बढेको थियो । अहिले आँपको सिजन सुरु भएसँगै स्वदेशी आँप बजारमा पर्याप्त मात्रामा आउन थालेको छ । भारतबाट कम आँप आएसँगै स्वदेशी उत्पादन बजारमा पुगेपनि मूल्य भने भारतीय […]