Nepal



बाँकेमा हुलाकी सडक विस्तार हुँदै, २० पुल निर्माण हुँदै

काठमाडौं । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थि

रमाडा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने, खान र बस्न विशेष छुट

काठमाडौं । रमाडा बाई विन्धाम इटहरीले यस वर्षको साउन महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनला
BizKhabar Online » BizKhabar Online

रमाडा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने, खान र बस्न विशेष छुट

काठमाडौं । रमाडा बाई विन्धाम इटहरीले यस वर्षको साउन महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई सहयोग गर्ने भएको छ । प्रत्येक वर्ष हजारौँ श्रद्धालु सहभागी हुने उक्त धार्मिक यात्रा बराहक्षेत्र, चतराबाट सुरु हुन्छ, जहाँ भक्तजनले सप्तकोशी नदीबाट पवित्र जल सङ्कलन गर्ने गर्छन् । त्यसपछि उनीहरूले पैदलयात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिर पुगेर भगवान् शिवलाई जलाभिषेक […]

एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपम
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ । यस लामो यात्रामा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं विश्वास गर्ने समस्त ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी, व्यवसायीक साझेदार, सम्पूर्ण सरोकारवाला तथा शुभचिन्तकहरुप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ । […]

अर्थमन्त्री डा. वाग्लेसँग भेट्न समय निर्धारण, क्यूआर कोडमार्फत अग्रिम अपोइन्टमेन्ट अनिवार्य

काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न इच्छुक सरोकारवाला, विशिष्ट महा
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री डा. वाग्लेसँग भेट्न समय निर्धारण, क्यूआर कोडमार्फत अग्रिम अपोइन्टमेन्ट अनिवार्य

काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न इच्छुक सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकहरूको सहजताका लागि भेटघाटको निश्चित समय निर्धारण गरिएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार अब भेटघाट प्रत्येक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुनेछ। सचिवालयले भेटघाटलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपलब्ध गराइएको क्यूआर कोडमार्फत भेटघाटको विषय उल्लेख गरी […]

देशभर जग्गाको सरकारी मूल्य निर्धारण, काठमाडौंका प्रमुख क्षेत्रमा प्रतिआना ७६ लाख ६० हजारसम्म

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि देशभरका जग्गाको सरकारी मूल्य (न्यूनतम मूल्याङ्कन) निर
BizKhabar Online » BizKhabar Online

देशभर जग्गाको सरकारी मूल्य निर्धारण, काठमाडौंका प्रमुख क्षेत्रमा प्रतिआना ७६ लाख ६० हजारसम्म

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि देशभरका जग्गाको सरकारी मूल्य (न्यूनतम मूल्याङ्कन) निर्धारण गरेको छ। सम्बन्धित मालपोत कार्यालयहरूले गत आर्थिक वर्षको तुलनामा अधिकांश स्थानमा अधिकतम १० प्रतिशतसम्म मूल्य वृद्धि गर्दै नयाँ दर लागू गरेका हुन्। काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयले केशरमहल, जमल, ठमेल, न्यूरोड र माइतीघर आसपासका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार […]

भारत-नेपाल रेल सम्पर्कमा नयाँ अध्याय, रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुने

रौतहट । भारतको पूर्व मध्य रेलवे (ईसीआर) अन्तर्गतको सीतामढी–रक्सौल रेलमार्ग दोहोरोकरण परियोजनाल
BizKhabar Online » BizKhabar Online

भारत-नेपाल रेल सम्पर्कमा नयाँ अध्याय, रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुने

रौतहट । भारतको पूर्व मध्य रेलवे (ईसीआर) अन्तर्गतको सीतामढी–रक्सौल रेलमार्ग दोहोरोकरण परियोजनाले महत्वपूर्ण गति लिएको छ। रेल विकास निगम लिमिटेड (आरभीएनएल) ले बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा दायर गरेको आधिकारिक नियामक विवरणअनुसार कम्पनी ३५८ करोड ९७ लाख भारतीय रुपैयाँ बराबरको उक्त परियोजनाको टेण्डर स्वीकृत भएको हो। बिहारको सीमावर्ती क्षेत्रमा सञ्चालन […]

प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग हस्तकला क्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, निर्यात प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा विचार–विमर्श हुने बताइएको छ। छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र […]

सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, प्रदुषण गरेको भन्दै १० उद्योगलाई कारबाही

काठमाडौं । सरकारले नदी प्रदुषण गरेको भन्दै विभिन्न १० उद्योगलाई कारबाही गरेको छ । वर्षौंदेखि औद्
BizKhabar Online » BizKhabar Online

सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, प्रदुषण गरेको भन्दै १० उद्योगलाई कारबाही

काठमाडौं । सरकारले नदी प्रदुषण गरेको भन्दै विभिन्न १० उद्योगलाई कारबाही गरेको छ । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि सरकारले जगदम्बा स्टिलसहितका १० उद्योगलाई कारबाही गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाको समय दिएको भए पनि […]

आज दिउँसो ३ः०० बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका
BizKhabar Online » BizKhabar Online

आज दिउँसो ३ः०० बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिइन ।

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु, यस्ता छन् विशेषता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेक
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु, यस्ता छन् विशेषता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवबात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत […]

पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण
BizKhabar Online » BizKhabar Online

पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ […]

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । नेकपा एम
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामुहिक राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाएका हुन् । बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम […]

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्क
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो । कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे […]

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

काठमाडौँ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४:४० बजे ४.२ म्याग्निच्
BizKhabar Online » BizKhabar Online

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

काठमाडौँ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

नेपालगन्ज । बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख
BizKhabar Online » BizKhabar Online

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

नेपालगन्ज । बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा […]

अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागल
BizKhabar Online » BizKhabar Online

अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, […]

वित्तीय प्रणालीमा अधिक तरलताको बोझ : १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम, कर्जा प्रवाह सुस्त

काठमाडौं । वित्तीय प्रणालीमा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । गत आर्थिक व
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा अधिक तरलताको बोझ : १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम, कर्जा प्रवाह सुस्त

काठमाडौं । वित्तीय प्रणालीमा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थामा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । न्यून कर्जा माग र बढिरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम […]

टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्त
BizKhabar Online » BizKhabar Online

टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अतिविकट हुम्लाको नाम्खा […]

अमेरिकी करप्रति क्यानाडाको आपत्ति, प्रधानमन्त्री कार्नीले भने-‘आवश्यक कदम चाल्छौँ’

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेयरी, मादक पेय पदार्थ र मोटर सवारीसँग सम्बन
BizKhabar Online » BizKhabar Online

अमेरिकी करप्रति क्यानाडाको आपत्ति, प्रधानमन्त्री कार्नीले भने-‘आवश्यक कदम चाल्छौँ’

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेयरी, मादक पेय पदार्थ र मोटर सवारीसँग सम्बन्धित केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले त्यसको कडा विरोध गरेका छन्। उनले उक्त कदमलाई क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौता (सियुएसएमए) को उल्लङ्घन भएको बताउँदै क्यानाडाले आफ्ना कामदार, किसान, व्यवसाय र परिवारको हित […]

साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी, श्रीमतीलाई ईभी हस्तान्तरण

काठमाडौँ । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी ए
BizKhabar Online » BizKhabar Online

साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी, श्रीमतीलाई ईभी हस्तान्तरण

काठमाडौँ । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन्। ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन्। आईएमईले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ। यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओभिन इलेक्ट्रिक स्कुटर जितेका छन् […]

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण म
BizKhabar Online » BizKhabar Online

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापार मात्र […]

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो : आधा दर्जन किसान घाइते, एक गम्भीर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ ।
BizKhabar Online » BizKhabar Online

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो : आधा दर्जन किसान घाइते, एक गम्भीर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ । खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएपछि आधा दर्जन किसान घाइते भएको एक स्थानीयले बताए । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब ७–८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको […]

बिश्वकप उपाधि जितेको स्पेनको बिश्व बिजेता टोलीलाई २० लाख समर्थकले गरे स्वागत

काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो विश्वकप उपाधि जितेको खुसीयाली स्वदेशमा भ
BizKhabar Online » BizKhabar Online

बिश्वकप उपाधि जितेको स्पेनको बिश्व बिजेता टोलीलाई २० लाख समर्थकले गरे स्वागत

काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो विश्वकप उपाधि जितेको खुसीयाली स्वदेशमा भब्य तरिकाले मनाएको छ । स्पेनको राजधानी म्याड्रिडमा स्थानिय समय अनुसार सोमबार करिब २० लाख समर्थकबाट बिजेता राष्ट्रिय टोलीले भव्य स्वागत पाएको छ । टोलीले म्याड्रिडको मध्यभागमा खुला छत भएको बसमा र्‍याली निकाल्यो र त्यसपछि सहरको प्रख्यात ‘प्लाजा डे सिबेलेस’ मा भेला […]

अमेरिकाले ‘डेलाइट सेभिङ टाइम’ प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै, नयाँ कानुन ल्याउने

काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन् र तीमध्ये सबैभन्दा बढी चर्च
BizKhabar Online » BizKhabar Online

अमेरिकाले ‘डेलाइट सेभिङ टाइम’ प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै, नयाँ कानुन ल्याउने

काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन् र तीमध्ये सबैभन्दा बढी चर्चा गरिने विधिहरूमध्ये एक ‘डेलाइट सेभिङ टाइम’ हो । संयुक्त राज्य अमेरिका यस प्रणालीमा पुनः एकपटक महत्त्वपूर्ण परिवर्तन गर्न तयार हुँदैछ, यसका लागि नयाँ कानुन ल्याउने औपचारिक विधायीक प्रक्रिया हाल अघि बढिरहेको छ। वर्षमा दुई पटक घडीको सुई अघि पछि सार्दा हुने […]

सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्कियो, नौ जनाको मृत्यु

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्
BizKhabar Online » BizKhabar Online

सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्कियो, नौ जनाको मृत्यु

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको […]

निजी शिक्षा र स्वास्थ्यमा लागू भएको ३ प्रतिशत समता शुल्क फिर्ता लिएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरिएको
BizKhabar Online » BizKhabar Online

निजी शिक्षा र स्वास्थ्यमा लागू भएको ३ प्रतिशत समता शुल्क फिर्ता लिएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरिएको ३ प्रतिशत समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त निर्णय लिएको जनाइएको छ। आमनागरिकले थप आर्थिक भार व्यहोर्नुपर्ने तथा जनस्तरबाट व्यापक चासो र असन्तुष्टि देखिएपछि शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको हो। […]

पहिरोले सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १
BizKhabar Online » BizKhabar Online

पहिरोले सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् । सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ । विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक […]

नयाँ सरकारले पनि सोचेन यात्रु सुरक्षा : देशभरका सडक अवरुद्ध हुँदा सुधारमा बेवास्ता

काठमाडौँ । देशका विभिन्न भागमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भइ
BizKhabar Online » BizKhabar Online

नयाँ सरकारले पनि सोचेन यात्रु सुरक्षा : देशभरका सडक अवरुद्ध हुँदा सुधारमा बेवास्ता

काठमाडौँ । देशका विभिन्न भागमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भइरहेका छन् । मंगलबार बिहानसम्म सार्वजनिक गरेको विवरणअनुसार देशभरका ९ बढी स्थानमा राष्ट्रिय राजमार्गहरु प्रभावित भएका छन् । कतै सडक पूर्ण रूपमा बन्द छन् भने कतै एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । मनसुन लागेसँगै हरेक वर्ष दोहोरिने यो समस्या समाधानका […]

सामान किन्दा सक्कली बिल लिएरै ‘मिलिनियर’ बन्ने अवसर, महिनामा दुई जनालाई सरकारले १०-१० लाख दिने

काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास ग
BizKhabar Online » BizKhabar Online

सामान किन्दा सक्कली बिल लिएरै ‘मिलिनियर’ बन्ने अवसर, महिनामा दुई जनालाई सरकारले १०-१० लाख दिने

काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्न ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालनमा ल्याएको छ । यसका लागि अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ सञ्चालनमा ल्याएको छ । बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत हरेक दिन एक जना नेपालीलाई लखपति बनाइने तथा महिनामा […]

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सु
BizKhabar Online » BizKhabar Online

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको […]

नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ ।
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले इमास फाइभ बिक्री सुरू गरेको हो । कम्पनीले इमास फाइभको दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पहिलो १०० ग्राहकलाई विशेष छुट दिँदै इमास फाइभ प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र […]

माछापुच्छ्रे बैंकको दुई कर्मचारी बढुवाः अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले दुई कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको साउन ४ गते ब
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको दुई कर्मचारी बढुवाः अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले दुई कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको लामो […]

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान र
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ […]

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलग
BizKhabar Online » BizKhabar Online

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु. १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु. पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती […]

अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी […]

विश्वकप लिग–२ मा आज नामिबियासँग भिड्दै नेपाल, शीर्ष ४ को दौडका लागि जीत आवश्यक

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय स
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग–२ मा आज नामिबियासँग भिड्दै नेपाल, शीर्ष ४ को दौडका लागि जीत आवश्यक

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौँ स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । लिग २ […]

Get more results via ClueGoal