नेपालले जित्यो एशियन गेम्स क्रिकेट छनौटको उपाधि, कुशल भुर्तेलको आक्रामक ब्याटिङ
newsare.net
काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा ननेपालले जित्यो एशियन गेम्स क्रिकेट छनौटको उपाधि, कुशल भुर्तेलको आक्रामक ब्याटिङ
काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ […] Read more














