प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
newsare.net
काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे सुरु हुने बैठप्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा युवा, श्रम तथा […] Read more














