नाइमा मोबिलिटी एक्स्पो २०२६, ४९ ब्रान्डको सहभागिता सुनिश्चित
newsare.net
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपनाइमा मोबिलिटी एक्स्पो २०२६, ४९ ब्रान्डको सहभागिता सुनिश्चित
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुनेछ। नाइमाका अनुसार पूर्वनिर्धारित तथा पारदर्शी छनोट प्रक्रियामार्फत ४९ ब्रान्डका लागि […] Read more














