सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै, के आउँलान नयाँ कार्यक्रम ?
newsare.net
काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बसातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै, के आउँलान नयाँ कार्यक्रम ?
काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) आज सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने बाध्यताअनुरूप सबै प्रदेश सरकारहरूले आज आ–फ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। नेपालको संवैधानिक र कानुनी प्रबन्धअनुसार तीनवटै तहका सरकारले बजेट सार्वजनिक गर्ने अलग–अलग मिति तय गरिएको छ। संविधानमै […] Read more














