उद्योग परिसंघको आग्रह : महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाटिदिनुहोस्
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनीउद्योग परिसंघको आग्रह : महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाटिदिनुहोस्
काठमाडौं । नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगमा विद्युत् लाइन नकाट्न आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेका र अन्य उद्योगीले महसुल तिर्न खोजिरहेका जनाउँदै परिसङ्घले बक्यौता तिर्ने समय थप गर्न अनुरोध गरेको हो । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ २५ गते सूचना […] Read more














