विशेष सेवा ऐन जगाउने विधेयक संसद्मा लैजाने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
newsare.net
काठमाडौं । सरकारले विशेष सेवा ऐन २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्नविशेष सेवा ऐन जगाउने विधेयक संसद्मा लैजाने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौं । सरकारले विशेष सेवा ऐन २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार आजको बैठकले सहकारी सम्बन्धी […] Read more














