Nepal



Starmer could step down as early as Monday – Telegraph

Keir Starmer is reportedly preparing to step down as UK prime minister after senior Labour figures urged him to set out a departure timeline Read Full Article at RT.com

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडाैँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी
BizKhabar Online » BizKhabar Online

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडाैँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ । म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्य […]

सेयर बजारको ओरालो यात्रा रोकिएन, दोहोरो अंकले घटेको बजारमा ४ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओरालो यात्राले निरन्तरता पाएको छ । आज नेप्
BizKhabar Online » BizKhabar Online

सेयर बजारको ओरालो यात्रा रोकिएन, दोहोरो अंकले घटेको बजारमा ४ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओरालो यात्राले निरन्तरता पाएको छ । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ६ सय ७४.४८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २२ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ३९ कम्पनीको घटेको […]

सार्वजनिक सवारीसाधन दर्ता आंशिक खुला, जेठ ८ सम्म एलसी खुलेका सवारीसाधन दर्ता हुँदै

काठमाडौं । रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रूपमा खुलेको छ । यातायात व्यवस्था विभागले
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सवारीसाधन दर्ता आंशिक खुला, जेठ ८ सम्म एलसी खुलेका सवारीसाधन दर्ता हुँदै

काठमाडौं । रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रूपमा खुलेको छ । यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।विभागले एक पत्र जारी गर्दै नयाँ दर्ता रोक्का रहे पनि त्यसअघि नै प्रक्रिया पूरा भएका सवारीसाधनको कागजात जाँच गरी दर्ता गर्न सकिने जानकारी दिएको […]

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

काठमाडौँ । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्त
BizKhabar Online » BizKhabar Online

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

काठमाडौँ । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् । प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ । अहिलेसम्म […]

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ झण्डै १० महिनापछि पुनः सञ्चालन

झापा । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी ब
BizKhabar Online » BizKhabar Online

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ झण्डै १० महिनापछि पुनः सञ्चालन

झापा । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ । सोमबारदेखि सञ्चालनमा आएको ‘एकीकृत जाँच एकाइ’मा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका […]

सार्वजनिक यातायातमा प्रविधिको निगरानी, यात्रुमैत्री बनाउन प्रयास गरिदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थि
BizKhabar Online » BizKhabar Online

सार्वजनिक यातायातमा प्रविधिको निगरानी, यात्रुमैत्री बनाउन प्रयास गरिदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ । हालसम्म काठमाडौँ उपत्यकामा तीन हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, […]

जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न

काठमाडौं । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेड
BizKhabar Online » BizKhabar Online

जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न

काठमाडौं । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो । माननीय प्रकाश मान सिंह राउतको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो । उद्घाटन समारोहमा […]

ग्रेटवाल मोटर्सको नयाँ एसयूभी ओरा फाइभ सार्वजनिक, मासिक ४१ हजार किस्तामा रेट्रो डिजाइन एसयूभी

काठमाडौं । मासिक ४१ हजार २०० रुपैयाँभन्दा कम किस्ता तिर्नेगरी ग्रेटवाल मोटर्सको नयाँ एसयूभी किन
BizKhabar Online » BizKhabar Online

ग्रेटवाल मोटर्सको नयाँ एसयूभी ओरा फाइभ सार्वजनिक, मासिक ४१ हजार किस्तामा रेट्रो डिजाइन एसयूभी

काठमाडौं । मासिक ४१ हजार २०० रुपैयाँभन्दा कम किस्ता तिर्नेगरी ग्रेटवाल मोटर्सको नयाँ एसयूभी किन्न पाइने भएको छ । भिजी इम्पेक्सले हिजो दुई भेरियन्टमा सार्वजनिक गरेको ओरा फाइभ एसयूभी मध्ये मिड भेरियन्टको मासिक किस्ता ४१ हजारभन्दा केही बढी हुने देखिएको हो । भिजीले ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर ओरा फाइभको इन्ट्री भेरियन्ट किन्ने […]

सुविधाको मोहमा पलायन हुँदै नेपाली चिकित्सक, वार्षिक हजारौं चिकित्सक विदेशिदै

काठमाडौँ । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिर
BizKhabar Online » BizKhabar Online

सुविधाको मोहमा पलायन हुँदै नेपाली चिकित्सक, वार्षिक हजारौं चिकित्सक विदेशिदै

काठमाडौँ । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ । नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै सङ्ख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ । काउन्सिलमा सन् २०२५ […]

नेपालमै पहिलोपटक अत्याधुनिक चिप-लेभल डिभाइस रिपेयरिङ सेवा सुरु, अब बिग्रिएका ल्यापटप र मोबाइल सस्तोमै बन्ने

काठमाडौं । काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुन
BizKhabar Online » BizKhabar Online

नेपालमै पहिलोपटक अत्याधुनिक चिप-लेभल डिभाइस रिपेयरिङ सेवा सुरु, अब बिग्रिएका ल्यापटप र मोबाइल सस्तोमै बन्ने

काठमाडौं । काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ (N EYE Laptop Service Centre) औपचारिक रूपमा सञ्चालनमा आएको छ। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा अवस्थित यस केन्द्रले अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेन्चाइजी’ (RepairX Franchise) नेपालमा भित्र्याएको हो। अब उपभोक्ताहरूले आफ्ना महँगा डिजिटल उपकरणहरू […]

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

कर्णाली । पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानश
BizKhabar Online » BizKhabar Online

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

कर्णाली । पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ । पिपल ईन निड (पिन)अन्तर्गत ‘प्रतिबद्ध–३’ को समापनसँगै ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ कार्यक्रम’मा ‘प्रतिबद्ध–४’ […]

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स, एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद
BizKhabar Online » BizKhabar Online

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स, एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्लु अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरे । यस सहकार्यअन्तर्गत […]

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

काठमाडौं । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीच
BizKhabar Online » BizKhabar Online

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

काठमाडौं । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ। बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन्। विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो। संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर […]

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८३ र ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो । सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात […]

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन, २६४१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन, २६४१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४७, संकेत बत्ती उल्लंघनकर्ता १५४ र तीव्र गतिमा सवारीसाधन […]

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ, धान रोपाइँ तीव्र

बाँके । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन
BizKhabar Online » BizKhabar Online

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ, धान रोपाइँ तीव्र

बाँके । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी छिन् […]

आध्यात्मिक भट्टले जोगाउनुपर्नेछ सेयर निष्काशनमा लेनदेन नहुने भरोसा, विकृतिको चाङमाथि छैन सजिलो

काठमाडौं । पुँजीबजारमै विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्षका रुपम
BizKhabar Online » BizKhabar Online

आध्यात्मिक भट्टले जोगाउनुपर्नेछ सेयर निष्काशनमा लेनदेन नहुने भरोसा, विकृतिको चाङमाथि छैन सजिलो

काठमाडौं । पुँजीबजारमै विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्षका रुपमा साढे दुई वर्षे कार्यकाल इमान र पारदर्शीताको कसीमा हेरिनेछन् । अध्यात्म र योगसाधक समेत रहेका भट्टले बजारको त्यो आत्मा जोगाउनुपर्नेछ, जसले सेयर बजारमा जोडिएका लाखौं व्यक्तिहरुको विश्वास कायम गरोस् । सुशासनमा जोड दिएको सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको अध्यक्षका रुपमा भट्टको जिम्मेवारी […]

पासपोर्ट छपाइ ठेक्का प्रकरणमा १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० अर्ब १३ करोड विगो दावी

काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक
BizKhabar Online » BizKhabar Online

पासपोर्ट छपाइ ठेक्का प्रकरणमा १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० अर्ब १३ करोड विगो दावी

काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले उक्त मुद्धामा विभागका सूचना प्रविधि निर्देशक सुनिल केसी, तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्य, उपसचिव राजाराम दाहाल, शाखा अधिकृत […]

याडेआको विद्युतीय मोटरसाइकल ‘किनेस’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीक
BizKhabar Online » BizKhabar Online

याडेआको विद्युतीय मोटरसाइकल ‘किनेस’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत आयोजित कार्यक्रममा उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याइएको हो। कम्पनीका अनुसार किनेसलाई दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र गति, रोमाञ्चक सवारी अनुभव र आकर्षक बनावटलाई प्राथमिकतामा राखेर […]

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्ध
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको पहलमा पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ। पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। प्रहरी […]

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन अब तथ्याङ्क कार्यालयले गर्ने, तथ्यांकको दोहोरोपना हटाईँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआ
BizKhabar Online » BizKhabar Online

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन अब तथ्याङ्क कार्यालयले गर्ने, तथ्यांकको दोहोरोपना हटाईँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ । केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै […]

११ महिनामै ४३ अर्बको स्मार्टफोन भित्रियो, चीनबाट मात्रै ३२ अर्बभन्दा बढीको आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको प्रयोग र माग बढ्दै जाँदा यसको आयात पनि उल्लेखनीय रूपमा वृद्धि भए
BizKhabar Online » BizKhabar Online

११ महिनामै ४३ अर्बको स्मार्टफोन भित्रियो, चीनबाट मात्रै ३२ अर्बभन्दा बढीको आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको प्रयोग र माग बढ्दै जाँदा यसको आयात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ […]

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा ध
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि […]

महासंघले टुङ्गो लगायो १८ समितिको सभापति, महेशलाललाई सल्लाहकार र कुशकुमारलाई विज्ञता परिषद्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटा
BizKhabar Online » BizKhabar Online

महासंघले टुङ्गो लगायो १८ समितिको सभापति, महेशलाललाई सल्लाहकार र कुशकुमारलाई विज्ञता परिषद्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटा समितिका सभापतिको टुङ्गो लगाएको छ। महासंघले संगठनको नीति निर्माण, निजी क्षेत्रका सरोकार तथा विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी बनाउन नयाँ जिम्मेवारी बाँडफाँट गरेको हो। महासंघले महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति तोकेको छ भने कुशकुमार जोशीलाई महासंघको विज्ञता परिषद्को नेतृत्वको […]

चीन अमेरिकाबीच प्रविधि वार : चीनद्वारा अमेरिकी १० कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरि
BizKhabar Online » BizKhabar Online

चीन अमेरिकाबीच प्रविधि वार : चीनद्वारा अमेरिकी १० कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ । वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो । चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले […]

इरान-अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्
BizKhabar Online » BizKhabar Online

इरान-अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् । पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्‍तिअनुसार […]

मनसुन थप चार प्रदेशमा विस्तार, सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्व
BizKhabar Online » BizKhabar Online

मनसुन थप चार प्रदेशमा विस्तार, सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो । महाशाखाका अनुसार हाल मनसुन कोशी […]

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि, सेवा निर्यातबाट तीन अर्ब डलरभन्दा बढी आम्दानी

कोलम्बो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्का
BizKhabar Online » BizKhabar Online

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि, सेवा निर्यातबाट तीन अर्ब डलरभन्दा बढी आम्दानी

कोलम्बो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ । श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने […]

११ महिनामा १९ खर्बको आयात पौने ३ खर्बको निर्यात, व्यापारघाटा १५ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालमा झन्डै १९ खर्ब रुपैयाँ बराबरको मालवस्तु
BizKhabar Online » BizKhabar Online

११ महिनामा १९ खर्बको आयात पौने ३ खर्बको निर्यात, व्यापारघाटा १५ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालमा झन्डै १९ खर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म नेपालले कुल १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी […]

पुनः ग्रे लिस्टमै नेपाल, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सुधार अपुग

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्ट
BizKhabar Online » BizKhabar Online

पुनः ग्रे लिस्टमै नेपाल, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सुधार अपुग

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय निगरानी संस्था (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट)मा परेको छ । फ्रान्समा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमयुक्त मुलुकहरूको ग्रे लिस्टमै कायम राख्ने निर्णय गरेको हो। एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा लगानी तथा वित्तीय अपराध […]

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट, विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने

कतार । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबा
BizKhabar Online » BizKhabar Online

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट, विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने

कतार । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली […]

माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगान
BizKhabar Online » BizKhabar Online

माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ […]

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, आर्थिक वृद्धिदर कति ?

काठमाडौं । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँ
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, आर्थिक वृद्धिदर कति ?

काठमाडौं । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । […]

यसवर्ष मधेसमै गहुँ उत्पादनमा कमी, यस्ता देखिए उत्पादन घटनुका कारण

काठमाडौं । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आए
BizKhabar Online » BizKhabar Online

यसवर्ष मधेसमै गहुँ उत्पादनमा कमी, यस्ता देखिए उत्पादन घटनुका कारण

काठमाडौं । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस […]

संकटमा रैथाने गाई, गौशाला र मन्दिरमा सीमित हुँदै

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आ
BizKhabar Online » BizKhabar Online

संकटमा रैथाने गाई, गौशाला र मन्दिरमा सीमित हुँदै

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ । विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईगोरु ६ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८ तथा घोडा २२९ रहेका थिए […]

Get more results via ClueGoal