दुबईबाट मात्रै नेपालले ल्यायो १३ सय किलो सुन, पौने २६ अर्ब बाहिरिँदा साढे २ अर्ब राजस्व संकलन
newsare.net
काठमाडौं । विश्व सुन व्यापारको प्रमुख केन्द्रका रूपमा परिचित दुबईले चालु आर्थिक वर्षको पहिलो ११दुबईबाट मात्रै नेपालले ल्यायो १३ सय किलो सुन, पौने २६ अर्ब बाहिरिँदा साढे २ अर्ब राजस्व संकलन
काठमाडौं । विश्व सुन व्यापारको प्रमुख केन्द्रका रूपमा परिचित दुबईले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाललाई १ हजार ३ सय ५३ किलो सुन बिक्री गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म उक्त परिमाणको सुन नेपाल भित्रिएको हो । आयात गरिएको सुनको कुल मूल्य २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको छ । यसै […] Read more














