पोखरा र समृद्धि फाइनान्स मर्जर : असार २६ देखि एकीकृत कारोबार सुरु
newsare.net
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी एकापसमा मर्ज भएका छन् । मर्जरपछि यी दपोखरा र समृद्धि फाइनान्स मर्जर : असार २६ देखि एकीकृत कारोबार सुरु
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी एकापसमा मर्ज भएका छन् । मर्जरपछि यी दुई कम्पनीले असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ […] Read more














