प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित, ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गर्ने अर्थमन्त्रीको दाबी
newsare.net
काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमनप्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित, ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गर्ने अर्थमन्त्रीको दाबी
काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए । “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर […] Read more














