विशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान, आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउने
newsare.net
काठमाडौं। नेपालमा आपतकालीन तयारी र समुदायमा आधारित जीवनरक्षक सेवालाई सुदृढ बनाउने अर्को महत्वपविशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान, आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउने
काठमाडौं। नेपालमा आपतकालीन तयारी र समुदायमा आधारित जीवनरक्षक सेवालाई सुदृढ बनाउने अर्को महत्वपूर्ण कदमस्वरूप काठमाण्डौको सबैभन्दा व्यस्त व्यावसायिक केन्द्रहरूमध्ये एक विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (AED) जडान गरिएको छ। केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम सुरु गरेपछि HAPSA Nepal ले स्थापना गरेको यो दोस्रो सार्वजनिक स्थानको AED हो । HAPSA Nepal […] Read more














