आ-आफ्नै हटलाइनबाट गुनासो सुन्दै मन्त्रालय, सरकारसँग सीधै सम्पर्क बनाउने प्रयास
newsare.net
काठमाडौं । पछिल्लो समय विभिन्न मन्त्रालयहरुले आफ्नो आफ्नो छुट्टाछुट्टै हटलाइन सेवाबाट गुनासो सआ-आफ्नै हटलाइनबाट गुनासो सुन्दै मन्त्रालय, सरकारसँग सीधै सम्पर्क बनाउने प्रयास
काठमाडौं । पछिल्लो समय विभिन्न मन्त्रालयहरुले आफ्नो आफ्नो छुट्टाछुट्टै हटलाइन सेवाबाट गुनासो सुन्न थालेका छन् । सरकारले नागरिक र सरकारी निकायबीचको दूरी घटाउँदै सार्वजनिक सेवालाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ विभिन्न मन्त्रालयमार्फत आफ्नै हटलाइन सेवा सञ्चालनलाई तीव्रता दिएको छ । नागरिकले दैनिक रूपमा सरकारी कार्यालयबाट सेवा लिँदा भोग्नुपरेका समस्या, ढिलासुस्ती, लापरवाही, अनियमितता […] Read more














