राष्ट्र बैंकको सुधारात्मक कारबाहीमा पाँच लघुवित्त, कारण के ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच लघुवित्तलाई सुधारात्मक कारबाही गरेको छ । नेपाल राष्ट्र बैंराष्ट्र बैंकको सुधारात्मक कारबाहीमा पाँच लघुवित्त, कारण के ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच लघुवित्तलाई सुधारात्मक कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा विभिन्न लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि कारबाही गरेको हो । राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) कायम गर्न नसकेका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक […] Read more














