हवाई भाडा घट्यो, अब कहाँ जान कति ?
newsare.net
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोहवाई भाडा घट्यो, अब कहाँ जान कति ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोजन गरेको छ। इन्धन शुल्क घटाएर बुधबारदेखि नयाँ भाडादर लागू गरिएको प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई नयाँ भाडादर लागू गर्न निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार इन्धन शुल्क अधिकतम २ हजार […] Read more














