टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता, अब सिमकार्ड घरमै उपलब्ध हुने
newsare.net
काठमाडौं । नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सेवा सामग्री अब हुलाक सेवामार्फत ग्राहकको घरमै उपलबटेलिकम र हुलाक सेवा विभागबीच सम्झौता, अब सिमकार्ड घरमै उपलब्ध हुने
काठमाडौं । नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सेवा सामग्री अब हुलाक सेवामार्फत ग्राहकको घरमै उपलब्ध हुने भएका छन्। यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार साउन १ गतेदेखि नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गरिनेछ। यससँगै सेवाग्राहीले […] Read more














