पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन सर्वोच्चद्वारा खारेज
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन सर्वोच्चद्वारा खारेज
काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार निवेदन खारेज गर्ने फैसला सुनाएको हो। अदालतले विशेष अदालतबाट अनुसन्धानका लागि म्याद थप भएको अवस्थामा थुनालाई गैरकानुनी भन्न नमिल्ने ठहर गरेको छ। सम्पत्ति शुद्धीकरण […] Read more














