बोश होम नेपालको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त, ब्रान्ड उपस्थितिलाई थप विस्तार गर्दै
newsare.net
काठमाडौं। बोश होम एप्लायन्सेस नेपालले मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई नबोश होम नेपालको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त, ब्रान्ड उपस्थितिलाई थप विस्तार गर्दै
काठमाडौं। बोश होम एप्लायन्सेस नेपालले मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई नेपालका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार यो सहकार्यमार्फत नेपालमा बोश होम एप्लायन्सेसको ब्रान्ड उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम, भरपर्दो तथा आधुनिक घरेलु उपकरण खोज्ने उपभोक्तासम्म अझ प्रभावकारी रूपमा पुग्ने लक्ष्य लिइएको छ। अस्मी श्रेष्ठ […] Read more














