Nepal



चौबीस घण्टामा दुई हजार बढी चालक कारबाहीमा, साढे १० लाख बढी राजश्व असुली

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घन

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध, युवा नेतृत्व वर्तमानको आवश्यकता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि
BizKhabar Online » BizKhabar Online

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध, युवा नेतृत्व वर्तमानको आवश्यकता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे । उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै […]

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनु
BizKhabar Online » BizKhabar Online

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ। पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थालाई केवल […]

सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लाग्दै प्रतितोला ४ हजार ५ सय ८५ […]

‘फ्युजन ऊर्जा’को दौडमा विश्वका प्रमुख अर्थतन्त्र, पहिलो फ्युजन रियाक्टर कहिलेसम्म होला तयार ?

काठमाडौं । विश्वव्यापी ऊर्जा खपत द्रुत गतिमा बढिरहेको छ । यसको एउटा प्रमुख कारण द्रुत गतिमा परिवर
BizKhabar Online » BizKhabar Online

‘फ्युजन ऊर्जा’को दौडमा विश्वका प्रमुख अर्थतन्त्र, पहिलो फ्युजन रियाक्टर कहिलेसम्म होला तयार ?

काठमाडौं । विश्वव्यापी ऊर्जा खपत द्रुत गतिमा बढिरहेको छ । यसको एउटा प्रमुख कारण द्रुत गतिमा परिवर्तन भइरहेको विश्व हो, जहाँ सवारी साधनदेखि उद्योगसम्म सम्पूर्ण अर्थतन्त्रले बिजुलीमा आफ्नो निर्भरता निरन्तर बढाइरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र यसलाई आवश्यक पर्ने विशाल डेटा केन्द्रहरूले यो खपतलाई अझ तीव्र बनाइरहेका छन् । फलस्वरूप, सबैको नजर आणविक फ्युजनमा […]

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणाल
BizKhabar Online » BizKhabar Online

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज पनि बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल […]

विश्वकपले ह्वात्तै बढ्यो इन्टरनेटको खपत : ‘स्पिड’ मा देखियो प्रभाव, के भन्छन जानकार ?

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप फुटबल–२०२६ ले नेपाल
BizKhabar Online » BizKhabar Online

विश्वकपले ह्वात्तै बढ्यो इन्टरनेटको खपत : ‘स्पिड’ मा देखियो प्रभाव, के भन्छन जानकार ?

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप फुटबल–२०२६ ले नेपालमा इन्टरनेट प्रयोगको स्वरूप नै परिवर्तन गरिदिएको छ । विशेषगरी रातिको समयमा लाखौं दर्शक एकैसाथ प्रत्यक्ष प्रसारण हेर्न इन्टरनेटमा जोडिँदा स्थानीय तथा अन्तरराष्ट्रिय ब्याण्डविथको खपत उल्लेखनीय रूपमा बढेको छ । यसको प्रत्यक्ष असर सामान्य प्रयोगकर्ताको इन्टरनेट गतिमा देखिन थालेको छ । भिडियो […]

प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक समितिमा पठाइँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज (सोमबार) बिहान ११ ब
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक समितिमा पठाइँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ […]

चर्चित फुटबलर नेईमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर नेईमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्
BizKhabar Online » BizKhabar Online

चर्चित फुटबलर नेईमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर नेईमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकप अन्तर्गत अन्तिम–१६ मा नर्वेसँग २–१ गोल अन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका हुन्। खेलपछि भावुक देखिएका ३४ वर्षीय नेईमारले अब ब्राजिलका लागि नखेल्ने बताउँदै आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको […]

पोखरा–दुबई उडान दिगो बनाउन पहल, निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्
BizKhabar Online » BizKhabar Online

पोखरा–दुबई उडान दिगो बनाउन पहल, निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताए । […]

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै, वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह

काठमाडौं । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाड
BizKhabar Online » BizKhabar Online

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै, वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह

काठमाडौं । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ । सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ । पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ […]

ब्राजिल विश्वकपबाट बाहिरियो, नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा व
BizKhabar Online » BizKhabar Online

ब्राजिल विश्वकपबाट बाहिरियो, नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भा
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

काठमाडौं । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने दे
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

काठमाडौं । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस) ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ। विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ। साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्। स्विस बैङ्क युबिएसका कमोडिटी […]

मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षा सम्बोधन गर्नुपर्ने सरोकारवालाको धारणा, राष्ट्र बैंकको स्वायत्तता जोगाउन सुझाव

काठमाडौं । आगामी मौद्रिक नीतिले निजी क्षेत्रका अपेक्षा सम्बोधन गर्दै उत्पादन, लगानी, रोजगारी विस
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षा सम्बोधन गर्नुपर्ने सरोकारवालाको धारणा, राष्ट्र बैंकको स्वायत्तता जोगाउन सुझाव

काठमाडौं । आगामी मौद्रिक नीतिले निजी क्षेत्रका अपेक्षा सम्बोधन गर्दै उत्पादन, लगानी, रोजगारी विस्तार र आर्थिक गतिविधिलाई चलायमान बनाउने व्यवस्था गर्नुपर्नेमा उद्योगी व्यवसायी तथा पूर्वगभर्नरहरूले जोड दिएका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा आइतबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले सम्बोधन गर्न नसकेका विषय आगामी मौद्रिक नीतिमार्फत सम्बोधन हुने निजी क्षेत्रको […]

एलजीद्वारा पोखरामा नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

पोखरा । LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्य
BizKhabar Online » BizKhabar Online

एलजीद्वारा पोखरामा नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

पोखरा । LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत सार्वजनिक […]

टेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट का
BizKhabar Online » BizKhabar Online

टेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक प्रविधिसहितका यी दुई स्मार्टफोन नेपाली उपभोक्तामाझ ल्याइएको कम्पनीले जनाएको हो । POCO M8s 5G मा ७,०००mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म निर्बाध रूपमा प्रयोग गर्न सकिने सुविधा रहेको छ । यसमा ३३ […]

बोश होम नेपालको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त, ब्रान्ड उपस्थितिलाई थप विस्तार गर्दै

काठमाडौं। बोश होम एप्लायन्सेस नेपालले मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई न
BizKhabar Online » BizKhabar Online

बोश होम नेपालको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त, ब्रान्ड उपस्थितिलाई थप विस्तार गर्दै

काठमाडौं। बोश होम एप्लायन्सेस नेपालले मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई नेपालका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार यो सहकार्यमार्फत नेपालमा बोश होम एप्लायन्सेसको ब्रान्ड उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम, भरपर्दो तथा आधुनिक घरेलु उपकरण खोज्ने उपभोक्तासम्म अझ प्रभावकारी रूपमा पुग्ने लक्ष्य लिइएको छ। अस्मी श्रेष्ठ […]

सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु

काठमाडौँ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्त
BizKhabar Online » BizKhabar Online

सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु

काठमाडौँ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि एपीआईमा आधारित अत्याधुनिक भुक्तानी प्रणाली सुरु गरेका छन् । यससँगै सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीका लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेका छन् । नयाँ प्रणालीमार्फत परम्परागत म्यानुअल तथा ब्याच–आधारित प्रक्रियालाई हटाएर पूर्ण स्वचालित र […]

भदौ २३–२४ का घटनासम्बन्धी मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन सरकारको आग्रह

काठमाडौं । सरकारले भदौ २३ र २४ का घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघ
BizKhabar Online » BizKhabar Online

भदौ २३–२४ का घटनासम्बन्धी मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन सरकारको आग्रह

काठमाडौं । सरकारले भदौ २३ र २४ का घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन महान्यायाधिवक्ता कार्यालयमार्फत देशभरका सरकारी वकिल कार्यालयलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले घटनासम्बन्धी मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषय अध्ययन गर्न कार्यदल गठन गर्ने तयारी भइरहेकाले प्रतिवेदन नआएसम्म सुनुवाइ अघि नबढाउन आग्रह गरेको हो। त्यसअनुसार महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित […]

विश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ मा नेपाल भारतसँगै ‘निम्न-मध्यम आय’ वर्गमै कायम, श्रीलंकाको स्तरोन्नति

काठमाडौं । विश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ अर्थात आय वर्गीकरणमा नेपाल भारतसँगै ‘निम्न–मध्यम आ
BizKhabar Online » BizKhabar Online

विश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ मा नेपाल भारतसँगै ‘निम्न-मध्यम आय’ वर्गमै कायम, श्रीलंकाको स्तरोन्नति

काठमाडौं । विश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ अर्थात आय वर्गीकरणमा नेपाल भारतसँगै ‘निम्न–मध्यम आय’ वर्गमै कायम रहेको छ । यो वर्गीकरणमा दक्षिण एसिशाली राष्ट्र श्रीलंकाको भने स्तरोन्नति भएको छ । विश्व बैंकले हरेक वर्ष जुलाई १ मा अघिल्लो आर्थिक वर्षको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) का आधारमा सदस्य राष्ट्रहरूको आयस्तर वर्गीकरण सार्वजनिक गर्ने गर्दछ । पछिल्लो […]

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणल
BizKhabar Online » BizKhabar Online

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ । जयनगर–बर्दिबास […]

परराष्ट्र मन्त्रालयका १०० दिन : प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म

काठमाडौँ । वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बन
BizKhabar Online » BizKhabar Online

परराष्ट्र मन्त्रालयका १०० दिन : प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म

काठमाडौँ । वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ । परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरुबाट […]

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने, १० अर्ब अमेरिकी डलर लगानी

नयाँदिल्ली । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा त
BizKhabar Online » BizKhabar Online

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने, १० अर्ब अमेरिकी डलर लगानी

नयाँदिल्ली । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताएका छन् । विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता […]

उखु किसानले १३ वटा चिनी मिलबाट पाए १३ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ क
BizKhabar Online » BizKhabar Online

उखु किसानले १३ वटा चिनी मिलबाट पाए १३ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका […]

सरकारका सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपल
BizKhabar Online » BizKhabar Online

सरकारका सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले सार्वजनिक गरेको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को […]

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तम
BizKhabar Online » BizKhabar Online

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । जनीतिक नियुक्ति पारदर्शिता, खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक […]

नेपालमा विदेशी पर्यटकको आगमन बढ्यो, हवाई उडान विस्तारको सकारात्मक प्रभाव

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाक
BizKhabar Online » BizKhabar Online

नेपालमा विदेशी पर्यटकको आगमन बढ्यो, हवाई उडान विस्तारको सकारात्मक प्रभाव

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो । बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा कूल छ लाख २० हजार ४५३ नेपाल आएका […]

बालेन सरकारको सय दिन : क्रिपिङ बियरमा नेप्से, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

काठमाडौं । बालेन सरकारले आफ्नो सय दिन मनाईरहँदा सेयर बजारका लगानीकर्ता भने तनावमा देखिएका छन् । र
BizKhabar Online » BizKhabar Online

बालेन सरकारको सय दिन : क्रिपिङ बियरमा नेप्से, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

काठमाडौं । बालेन सरकारले आफ्नो सय दिन मनाईरहँदा सेयर बजारका लगानीकर्ता भने तनावमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई बहुमतको सरकार बनेसँगै नेप्से परिसूचक बढ्ने आशामा बसेका लगानीकर्ताहरुमा ठिक त्यसको विपरित दैनिकजसो घट्दै गएपछि उनीहरु तनाबमा देखिएका हुन् । दुई तिहाई बहुमतको सरकार बनेपनि लगानीकर्ताहरुको पुँजी बजारको नीति नियम र सरकारको कामप्रति विश्वास […]

नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोख
BizKhabar Online » BizKhabar Online

नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छन्। राष्ट्रिय सभामा शनिबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए। वि.सं. २०८१ फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उल्लेख गर्दै उनले तदारुकताका साथ आवश्यक […]

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय
BizKhabar Online » BizKhabar Online

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो । निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका […]

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु, प्रतिश्पर्धिले ३६ घण्टासम्म कोडिङ गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु, प्रतिश्पर्धिले ३६ घण्टासम्म कोडिङ गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् । नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन […]

स्वास्थ्य बीमा बोर्डद्वारा बीमाबापतको २३ अर्ब ४४ करोड भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा बोर्डद्वारा बीमाबापतको २३ अर्ब ४४ करोड भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो । बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक […]

सातै विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा

काठमाडौं । सरकारले नेपालभरका साथै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा
BizKhabar Online » BizKhabar Online

सातै विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा

काठमाडौं । सरकारले नेपालभरका साथै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा त्रिवीका कुलपतिसमेत रहेका बालेन्द्र शाहले सातै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापालाई नियुक्त गर्दा सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्टलाइ नियुक्त गरेकाे छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, […]

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन, थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्द
BizKhabar Online » BizKhabar Online

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन, थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताए। निर्देशनअनुसार सबै स्वदेशी […]

Get more results via ClueGoal