साउन २६ देखि राजधानीमा नाइमा अटो शो, ५५ बढी ब्रान्ड र ४० नयाँ मोडल सार्वजनिक हुने
newsare.net
काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाले आगामी साउन २६ देखि ३१ गतेससाउन २६ देखि राजधानीमा नाइमा अटो शो, ५५ बढी ब्रान्ड र ४० नयाँ मोडल सार्वजनिक हुने
काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालकै सबैभन्दा ठूलो सवारीसाधन तथा आवागमनसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी सवारीसाधनका ब्रान्ड र ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक गरिने भएका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाइमाले प्रदर्शनीका मुख्य कार्यक्रम […] Read more














