सिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री सहयोग
newsare.net
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविसिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लास्थित बाँसगढी नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको हो। उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत गरिएको बैंकले जनाएको छ। वि.सं. २०४५ मा स्थापना भएको […] Read more














