नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार रकम भने बढ्यो
newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावनेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ३०.६० अंकले बढेर २ हजार ५ सय ७०.१८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ४९ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार […] Read more














