मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ, शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना
newsare.net
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्ममनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ, शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर अवस्थाभन्दा केही माथि […] Read more














