Nepal



असारमै १० अर्ब बढीको विदेशी लगानी प्रतिवद्धता, एक वर्षमा ५८ अर्ब नाघ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को असारमै १० अर्ब रुपैयाँ बढीको विदेशी लगानी (एफडीआई) प्रतिवद्धत

सुनको मूल्यमा ३१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ३१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणको बोर्डमा नियुक्त गरे एनसेलको कर्मचारी, फेरि लाइसेन्स हत्याउने रणनीति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा एनसेलको कर्मचारी नियुक्त भएकी छन् । एनसेलम
BizKhabar Online » BizKhabar Online

सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणको बोर्डमा नियुक्त गरे एनसेलको कर्मचारी, फेरि लाइसेन्स हत्याउने रणनीति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा एनसेलको कर्मचारी नियुक्त भएकी छन् । एनसेलमा लामो समयदेखि कार्यरत सुजिता श्रेष्ठ नियुक्त भएपछि सरकारको नियत र नियामक निकायको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ। दूरसञ्चार सेवा सञ्चालन गर्ने निजी कम्पनीमै कार्यरत व्यक्तिलाई सोही क्षेत्रको नियामक निकायमा नियुक्त गरिएको विषयलाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको हो। सरकारले बजार […]

गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महा
BizKhabar Online » BizKhabar Online

गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो । सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो । असार […]

तलबभन्दा बढी ब्रान्डिङवाट सर्वाधिक कमाउने यी हुन् पाँच फुटबलर

काठमाडौं । फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल मात्र नभई सबैभन्दा बढी आम्दानी हुने खेल पनि हो। तर
BizKhabar Online » BizKhabar Online

तलबभन्दा बढी ब्रान्डिङवाट सर्वाधिक कमाउने यी हुन् पाँच फुटबलर

काठमाडौं । फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल मात्र नभई सबैभन्दा बढी आम्दानी हुने खेल पनि हो। तर, के तपाईंलाई थाहा छ कि विश्वका शीर्ष फुटबलरहरूले आफ्नो सम्पूर्ण आम्दानी केवल खेल खेलेर मात्र प्राप्त गर्दैनन्, वास्तवमा धनी फुटबलरहरूले आफ्नो खेल जीवनका अतिरिक्त विभिन्न व्यवसाय, ब्रान्ड इन्डोर्समेन्ट, सामाजिक सञ्जाल र लगानीबाट पनि आम्दानी गर्छन्। धेरै खेलाडीहरू यस्ता […]

शिगात्सेलाई दक्षिण एसिया प्रवेशद्वारको रुपमा विकास गर्दै चीन, १.६२ अर्ब युआनको परियोजना

बेइजिङ । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्
BizKhabar Online » BizKhabar Online

शिगात्सेलाई दक्षिण एसिया प्रवेशद्वारको रुपमा विकास गर्दै चीन, १.६२ अर्ब युआनको परियोजना

बेइजिङ । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्रशासनले ल्हासामा आयोजित १९औँ एभरेस्ट सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। शिगात्से हिमालयन आर्थिक सहयोग क्षेत्रको मुख्य केन्द्र र दक्षिण एसियाका लागि चीनको ठूलो प्रवेशद्वारको रूपमा बिकास गरिने भएको छ । यस सहरलाई खुलापनको नयाँ र […]

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्य
BizKhabar Online » BizKhabar Online

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्त
BizKhabar Online » BizKhabar Online

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख नगद सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा, प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले संस्थाका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरे । बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ । बागमती, […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

आज साउने सङ्क्रान्ति पर्व : देशभर स्नान, दान गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स
BizKhabar Online » BizKhabar Online

आज साउने सङ्क्रान्ति पर्व : देशभर स्नान, दान गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ […]

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित, अवरुद्ध सडक खुलाउने प्रयास जारी

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण याताया
BizKhabar Online » BizKhabar Online

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित, अवरुद्ध सडक खुलाउने प्रयास जारी

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने […]

नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षमा सुरकृष्ण वैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षकोे जिम्मेवारी सुरकृष्ण वैद्यले पाए
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षमा सुरकृष्ण वैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षकोे जिम्मेवारी सुरकृष्ण वैद्यले पाएका छन् । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साउन १ देखि साउन २३ सम्मका लागि वैद्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका हुन् । श्रेष्ठ यो अवधिभर नेपाल बाहिर रहने भएकाले वैद्यले महासंघको अध्यक्षका रुपमा काम गर्नेंछन् । वैद्य नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुन्।

मिटरब्याज पीडितसँग वार्तादेखि नयाँ सिक्का छाप्नेसम्म, यी हुन् मन्त्रिपरिषदका ७ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका ७ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिही
BizKhabar Online » BizKhabar Online

मिटरब्याज पीडितसँग वार्तादेखि नयाँ सिक्का छाप्नेसम्म, यी हुन् मन्त्रिपरिषदका ७ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका ७ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। बैठकले मिटरब्याज पीडितसँग वार्ता टोली गठनदेखि नयाँ डिजाइनका सिक्का टकमरी, कोरियाली अनुदान स्वीकृति, संरक्षित क्षेत्रभित्र रुख हटाउने प्रक्रिया, मन्त्रालयहरूको संगठन संरचना, नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी अध्यादेश […]

महालक्ष्मी विकास बैंकद्वारा देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्ममा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्वारा देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्ममा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम देशका विभिन्न जिल्लामा सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीति अनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा दिगो विकासका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। यसअन्तर्गत […]

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो। अभियोगपत्र अनुसार पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले […]

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौं । इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरा
BizKhabar Online » BizKhabar Online

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौं । इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो । यहाँस्थित इजरायली दूतावासले जारी गरेको […]

प्रचण्डको भारत भ्रमणबाट प्राप्त १५ मुर्रा राँगाको वीर्य किसानलाई गरियो वितरण

ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण
BizKhabar Online » BizKhabar Online

प्रचण्डको भारत भ्रमणबाट प्राप्त १५ मुर्रा राँगाको वीर्य किसानलाई गरियो वितरण

ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ । पशु सेवा विभागका […]

लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबारमा सुधार

काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप
BizKhabar Online » BizKhabar Online

लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबारमा सुधार

काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.५० प्रतिशतले बढेर २ हजार ५ सय ९७.८० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५१ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम […]

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सह
BizKhabar Online » BizKhabar Online

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्द्धन […]

टेलिकमका पूर्व प्रवन्ध निर्देशक पौडेललाई ८ वर्ष जेल सजाय

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा
BizKhabar Online » BizKhabar Online

टेलिकमका पूर्व प्रवन्ध निर्देशक पौडेललाई ८ वर्ष जेल सजाय

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको भन्दै पौडेललाई ८ वर्ष कैद फैसला गरेको हो । घुस दिने आरोप लागेका दिपक आनन्दलाई पनि आठ […]

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

भक्तपुर । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितर
BizKhabar Online » BizKhabar Online

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

भक्तपुर । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ । यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । हाल दैनिक एक हजारदेखि एक हजार […]

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५
BizKhabar Online » BizKhabar Online

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५ हजार बोराभन्दा बढी रासायनिक मल बिक्री गरेको छ । कार्यालयका अनुसार हालसम्म ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र ४ हजार ९४३ बोरा पोटास मल बिक्री भइसकेको छ । अहिले पनि गोदामबाट ९ हजार २०० बोरा […]

साउदीलाई दुई अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका, सरकारले दियो स्वीकृती

काठमाडौं । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९
BizKhabar Online » BizKhabar Online

साउदीलाई दुई अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका, सरकारले दियो स्वीकृती

काठमाडौं । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ । स्वीकृत प्याकेजअन्तर्गत […]

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतमा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुम
BizKhabar Online » BizKhabar Online

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतमा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुमान लगाउन सकिन्छ कि सन् २०२६ को पहिलो ६ महिनामै देशमा कीर्तिमानी परिमाणमा चिनियाँ सामानहरू आयात गरिएका छन । यसको विपरीत भारतवाट निर्यात भने उक्त परिमाणको आधाभन्दा पनि कम थियो। यी कीर्तिमानी तथ्याङ्कहरूले भारतमा चिनियाँ उत्पादनहरूको अत्यधिक माग रहेको कुरालाई उजागर गर्छन्। […]

राइड सेयरिङमा नयाँ कर व्यवस्था : पठाओ इनड्राइभको शुल्कमा अब ५ प्रतिशत भ्याट लाग्ने

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक कर प्रणालीमा समेट्दै पठाओ, इनड्राइभलगायत डिजिटल
BizKhabar Online » BizKhabar Online

राइड सेयरिङमा नयाँ कर व्यवस्था : पठाओ इनड्राइभको शुल्कमा अब ५ प्रतिशत भ्याट लाग्ने

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक कर प्रणालीमा समेट्दै पठाओ, इनड्राइभलगायत डिजिटल प्लेटफर्ममार्फत प्रदान हुने यातायात तथा ढुवानी सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ मार्फत भएको संशोधित व्यवस्थाअनुसार राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने व्यक्तिबाट कारोबारकै क्रममा ५ प्रतिशत भ्याट […]

युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्
BizKhabar Online » BizKhabar Online

युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। […]

नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसुचना प्रवाह गर्ने

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसुचना प्रवाह गर्ने

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । यससम्बन्धी भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस प्रकारको एसएमएस प्रवाह विगत […]

कर्जा पुनरसंरचनाको समय असोज मसान्तसम्म लम्ब्याईयो, ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित शर्त पूरा गरी कर्जाको पुनरता
BizKhabar Online » BizKhabar Online

कर्जा पुनरसंरचनाको समय असोज मसान्तसम्म लम्ब्याईयो, ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित शर्त पूरा गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको छ। एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै केन्द्रिय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले ऋणीको अनुरोधमा नगदप्रवाह (क्यास फ्लो) विश्लेषण गरी आवश्यकता र औचित्य पुष्टि भएमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी […]

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सुक्ष्मदर्शी हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सुक्ष्मदर्शी हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सुक्ष्मदर्शी (Biological Microscopes) हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा […]

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजम
BizKhabar Online » BizKhabar Online

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये […]

नेपाल र भारतबीच विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्‍याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५०
BizKhabar Online » BizKhabar Online

नेपाल र भारतबीच विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्‍याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन् । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार ४०० मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ । यस्तै, निर्याततर्फ एक हजार १०० मेगावाटबाट एक हजार ६५० […]

मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ, शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्म
BizKhabar Online » BizKhabar Online

मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ, शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर अवस्थाभन्दा केही माथि […]

कुखुरापालक किसानलाई ५० करोड राहत, १०५ किसान लाभान्वित

काठमाडौं । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब
BizKhabar Online » BizKhabar Online

कुखुरापालक किसानलाई ५० करोड राहत, १०५ किसान लाभान्वित

काठमाडौं । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो । बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका […]

साढे ३४ लाख लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय, जनसंख्याको २६ प्रतिशतको डिम्याट खाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०
BizKhabar Online » BizKhabar Online

साढे ३४ लाख लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय, जनसंख्याको २६ प्रतिशतको डिम्याट खाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको […]

Get more results via ClueGoal