अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गनिर्देशन जारी, यस्ता छन् ३७ बुँदा
newsare.net
काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी, नतिजामुखी तथा वित्तअर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गनिर्देशन जारी, यस्ता छन् ३७ बुँदा
काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी, नतिजामुखी तथा वित्तीय अनुशासनसहित कार्यान्वयन गर्न ३७ बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गनिर्देशन जारी गरेको छ। सोमबार जारी गरिएको मार्गनिर्देशनमा विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै मन्त्रालय, विभाग, सार्वजनिक निकाय, प्रदेश तथा स्थानीय तहलाई निर्देशन दिइएको छ। मार्गनिर्देशनअनुसार […] Read more














