आज दिउँसो ३ः०० बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेण्डा ?
newsare.net
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकाआज दिउँसो ३ः०० बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिइन । Read more














