सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ, तीनवटै सुरक्षा फौजबीच सहकार्य
newsare.net
काठमाडौं । सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरकसुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ, तीनवटै सुरक्षा फौजबीच सहकार्य
काठमाडौं । सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ । नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज ‘हाई अलर्ट’मा […] Read more














