Nepal



यसरी भयो नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव, निगमको व्यवस्थापन असफल भएकै हो ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा खाना पकाउने ग्याँसको चरम अभाव छ । सर्वसाधारण उपभोक्ताहरु घण

नबिल र शाइन रेसुङ्गालाई अन्तरराष्ट्रिय बैंकिङ सम्मान, शाइनले गर्याे तीन विधामा उत्कृष्टता हासिल

काठमाडौं । नेपालका दुई बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित बैंकिङ अवार
BizKhabar Online » BizKhabar Online

नबिल र शाइन रेसुङ्गालाई अन्तरराष्ट्रिय बैंकिङ सम्मान, शाइनले गर्याे तीन विधामा उत्कृष्टता हासिल

काठमाडौं । नेपालका दुई बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित बैंकिङ अवार्ड जित्न सफल भएका छन्। भारतको प्रतिष्ठित वाणिज्य तथा उद्योग संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड सम्मानित भएका हुन्। अवार्डअन्तर्गत नबिल बैंकले […]

आधा दर्जन लघुवित्तको समग्र सूचक सकारात्मक, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्
BizKhabar Online » BizKhabar Online

आधा दर्जन लघुवित्तको समग्र सूचक सकारात्मक, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा साना किसान लघुवित्त, माहुली लघुवित्त, फर्स्ट माइक्रोफाइन्स, आरएसडीसी लघुवित्त, हिमालयन लघुवित्त र आत्मनिर्भर लघुवित्त रहेका छन् । यी कम्पनीहरुको वित्तीय विवरण हेर्दा लघुवित्तको नाफा लगायतको प्रमुख सूचकहरु […]

भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, तथ्यपरक पत्रकारिता गर्न आग्रह

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग
BizKhabar Online » BizKhabar Online

भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, तथ्यपरक पत्रकारिता गर्न आग्रह

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले पर्याप्त तथ्य र आधिकारिक पुष्टि नगरी एकपक्षीय तथा भ्रामक सामग्री प्रकाशन गरिएको भन्दै त्यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको हो। बैंकले कर्मचारी सरुवा, जिम्मेवारी हेरफेर, कर्जा असुली, धितो लिलामीलगायतका कार्य बैंकिङ […]

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन, ९० दिनको समय

काठमाडौँ। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गर
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन, ९० दिनको समय

काठमाडौँ। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सोमबार सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन्। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको […]

रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु १५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु १५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो […]

नबिल बैंकको एजुकेशन हब उद्घाटन : शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको एजुकेशन हब उद्घाटन : शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे । त्यस अवसरमा बैंकका सञ्चालक समितिका सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।उच्च शिक्षाका […]

एनएमबी बैंकको नाफामा ४०.६० प्रतिशतको वृद्धि, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सा
BizKhabar Online » BizKhabar Online

एनएमबी बैंकको नाफामा ४०.६० प्रतिशतको वृद्धि, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिमा बैंकको नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ […]

गुणस्तरहीन इन्धन आपूर्तिमा आयल निगम दोषी, विद्युत् प्राधिकरणलाई ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । गुणस्तरहीन फर्नेस आयल आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्र
BizKhabar Online » BizKhabar Online

गुणस्तरहीन इन्धन आपूर्तिमा आयल निगम दोषी, विद्युत् प्राधिकरणलाई ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । गुणस्तरहीन फर्नेस आयल आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। करिब ११ वर्षअघिको विवादमा सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला सदर गर्दै निगमलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो। दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि आपूर्ति गरिएको फर्नेस आयलमा सम्झौताअनुसार स्वीकार्य सीमाभन्दा धेरै, […]

आयल निगमको कार्यकारी निर्देशकका लागि सर्टलिस्ट सार्वजनिक, यी हुन् तीन जना

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम अन्तिम
BizKhabar Online » BizKhabar Online

आयल निगमको कार्यकारी निर्देशकका लागि सर्टलिस्ट सार्वजनिक, यी हुन् तीन जना

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम अन्तिम सिफारिस सूचीमा परेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्का लागि सिफारिस गरेको हो। मन्त्रालयका अनुसार सिफारिसमा परेका उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन्। […]

महासङ्घका थप तीन विषयगत समिति गठन, बैंक फाइनान्समा गोल्छा र पर्यटनमा विष्ट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । मह
BizKhabar Online » BizKhabar Online

महासङ्घका थप तीन विषयगत समिति गठन, बैंक फाइनान्समा गोल्छा र पर्यटनमा विष्ट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासङ्घका अनुसार यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकामा बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति र पर्यटन तथा हवाई यातायात समिति विस्तार भएका हुन् । महासङ्घको सचिवालय टेकुमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य तथा सल्लाहकारलाई […]

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड, सम्पर्क व्यक्तिको विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावक
BizKhabar Online » BizKhabar Online

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड, सम्पर्क व्यक्तिको विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरणसमेत सार्वजनिक गरेको छ । मन्त्रालयले त्यससम्बन्धी सूची सार्वजनिक गर्दै निःशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको […]

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिदै

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रुपम
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिदै

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रुपमा समेट्ने व्यवस्था गरिएको छ । निजी रुपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि […]

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ। नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार, छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो […]

एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह, टोल–फ्री नम्बरको व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमु
BizKhabar Online » BizKhabar Online

एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह, टोल–फ्री नम्बरको व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक सेवामा रहेका व्यक्तिलाई डिलर तथा सब–डिलरमार्फत घरमै ग्यास उपलब्ध गराउने […]

परराष्ट्रका सहसचिव भट्टराई पक्राउ, यस्तो छ आरोप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्परा
BizKhabar Online » BizKhabar Online

परराष्ट्रका सहसचिव भट्टराई पक्राउ, यस्तो छ आरोप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार भट्टराईविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराई मानव […]

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण, खाना पकाउने ग्यासको अभावको विषय पनि संसदमा उठ्यो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अ
BizKhabar Online » BizKhabar Online

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण, खाना पकाउने ग्यासको अभावको विषय पनि संसदमा उठ्यो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे […]

दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निका
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निकायका अनुसार दक्षिण कोरियामा आइतबार एक शताब्दीभन्दा बढी समय अघि देखि अभिलेख राख्न थालिए यताकै उच्च तापक्रम मापन गरिएको हो। कोरिया मौसम विज्ञान प्रशासनले आफ्नो वेबसाइटमा जनाएअनुसार दक्षिण पूर्वी सहर याङसानमा दिउँसो १ः २६ बजे तापक्रम ४२.५ डिग्री सेल्सियसको एेतिहासिक रेकर्ड […]

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने

लण्डन । साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा मध्यपूर्वक
BizKhabar Online » BizKhabar Online

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने

लण्डन । साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा मध्यपूर्वको युद्धले सिर्जना गरेको अवरोधका बीच सेप्टेम्बरदेखि पेट्रोलियम पदार्थ (इन्धन) उत्पादनलाई बढाएर एक लाख ८८ हजार ब्यारेल प्रतिदिन बनाउने सहमति जनाएका छन् । “सात सहभागी देशहरूले प्रतिदिन एक लाख ८८ हजार ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्,” […]

आइसिएफसि फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइसिएफसि फाइनान्सको खुद नाफा घटेको छ । यसअ
BizKhabar Online » BizKhabar Online

आइसिएफसि फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइसिएफसि फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा यस फाइनान्सको खुद नाफा २०.६७ प्रतिशतले घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा फाइनान्सको खुद ब्याज […]

सुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आई
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अर्थात सोमबार सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार […]

दुर्गा प्रसाईं पक्राउ, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोप

काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनु
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईं पक्राउ, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोप

काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। […]

रोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन
BizKhabar Online » BizKhabar Online

रोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प बिहान ३ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमब
BizKhabar Online » BizKhabar Online

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ […]

आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आ
BizKhabar Online » BizKhabar Online

आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आइपीओ) उपलब्ध गराउन माग गरेको छ । आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध गर्दै उक्त माग गरेको हो । आयोजना प्रभावित स्थानीयहरुका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल भइरहेको बेला इप्पानले स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने जनाएको हो […]

चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन
BizKhabar Online » BizKhabar Online

चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा गत आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रणनीति तथा कार्ययोजना प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]

सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका
BizKhabar Online » BizKhabar Online

सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्। शुक्रबार सम्पन्न मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ, लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयरमा शाइनी खेतान तथा स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा […]

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्
BizKhabar Online » BizKhabar Online

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो । गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले […]

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री त
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्ने ‘कर्मा समूह’लाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो प्रहरी अपरेशनमार्फत नियन्त्रणमा लिएको छ। समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घुँडामुनि गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्ला केही […]

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ । उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना
BizKhabar Online » BizKhabar Online

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ । उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो । जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो । घटनापछि सुरुमा […]

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो । गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय […]

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्ने सम्झौता

बग्दाद । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवान
BizKhabar Online » BizKhabar Online

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्ने सम्झौता

बग्दाद । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका […]

विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !

काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइ
BizKhabar Online » BizKhabar Online

विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !

काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइनमा बस्नुपरेको अवस्था छ । जसको सहजीकरणका लागि विभागले अहिले दुई सिफ्टमा सेवा दिइरहेको छ । विदेश जान अनिवार्य चाहिने कागजपत्रको सूचीमा पहिलो आवश्यक डकुमेन्ट भएकाले पनि पासपोर्टलाई अत्यावश्यक सूचीमा राखिएको छ । तर, घन्टौं लाइन लागेर हजारौं तिरेर तिनुपर्ने पासपोर्ट विदेशबाट […]

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आ
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३ सय ५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई […]

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग, कुल लम्बाइ १३.१८ किलोमिटर रहने

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्
BizKhabar Online » BizKhabar Online

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग, कुल लम्बाइ १३.१८ किलोमिटर रहने

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको […]

बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफस
BizKhabar Online » BizKhabar Online

बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको Main Partner तथा Official Home Appliances Partner बनेको हो। सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा […]

Get more results via ClueGoal