हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा वृद्धि, कहाँ जान कति ?
newsare.net
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक हवाई उडानहवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा वृद्धि, कहाँ जान कति ?
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक हवाई उडानको टिकट पनि महँगिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन मूल्य समायोजन गर्दै नयाँ फ्यूल सरचार्ज लागू गरेसँगै विभिन्न गन्तव्यको हवाई भाडा बढेको हो। निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेको थियो। मूल्यवृद्धिपछि […] Read more














