विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
newsare.net
काठमाडौं । प्रशान्त महासागरमा चलिरहेको ‘एल निनो’को प्रभाव अझ बलियो हुँदै गइरहेको छ । यो विगत १५०विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
काठमाडौं । प्रशान्त महासागरमा चलिरहेको ‘एल निनो’को प्रभाव अझ बलियो हुँदै गइरहेको छ । यो विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली बन्न सक्ने सम्भावना रहेको चीनको मौसम विज्ञान प्रशासन ‘सिएमए’ ले जनाएको छ। ‘सिएमए’को राष्ट्रिय जलवायु केन्द्रको तथ्याङ्कअनुसार मध्य तथा पूर्वी भू–मध्यरेखीय प्रशान्त क्षेत्रमा मे महिनामै एल निनोको अवस्थाका लागि तोकिएको मापदण्ड पूरा भएको थियो र […] Read more














