Nepal



कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : तत्कालीन सिइओसहित तीन पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिक

कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा उनले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिए । डोल्पाको जगदुल्लामा माइक्रो हाइड्रोलगायतका आयोजनाले कर्णालीलाई न्याय गरेको बताउँदै मन्त्री श्रेष्ठले कर्णालीमा […]

नाईमामा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, एक्स्पोमा बुकिङ गर्दा विशेष छुट

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता डो
BizKhabar Online » BizKhabar Online

नाईमामा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, एक्स्पोमा बुकिङ गर्दा विशेष छुट

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता डोङफेङका बसहरू आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले प्रारम्भिक चरणमा ७।२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई बस मोडल सार्वजनिक गर्ने जनाएको छ। साथै निकट भविष्यमा ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट […]

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांस पारित

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आर्थि
BizKhabar Online » BizKhabar Online

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांस पारित

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आर्थिक वर्ष २०८२र८३ का लागि बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीका आधारमा सेयरधनीलाई नगद लाभांस (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार अग्राधिकार सेयरपुँजीमा ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार […]

सम्पत्ति शुद्धिकरण मुद्धामा चक्रे मिलनलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ (चक्रे मिलन) र
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरण मुद्धामा चक्रे मिलनलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ (चक्रे मिलन) र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतले आठ वर्षअघि दिएको सफाइको फैसला सदर गरेको हो। १० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति […]

फाइभजी सेवा सुरु गर्न सरकारकाे निर्देशन, कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाईभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउ
BizKhabar Online » BizKhabar Online

फाइभजी सेवा सुरु गर्न सरकारकाे निर्देशन, कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाईभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। साथै देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ। प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार […]

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल नेक्स्ट जेन’ खाता, बैंक नगई घरबाटै खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्य
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल नेक्स्ट जेन’ खाता, बैंक नगई घरबाटै खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत राष्ट्रिय परिचयपत्र वा राहदानी भएका सेवाग्राहीले बैंक शाखामा नगई अनलाइनमार्फतनै खाता खोल्न सक्नेछन्। बैंकका अनुसार ग्राहकले आफैं आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको छ। साथै, घरबाटै मोबाइल बैंकिङ सेवा पनि सक्रिय गर्न सकिनेछ। यस खातामा […]

विश्व स्तनपान सप्ताहमा महालक्ष्मी विकास बैंकको सीएसआर, शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीको मातृत्
BizKhabar Online » BizKhabar Online

विश्व स्तनपान सप्ताहमा महालक्ष्मी विकास बैंकको सीएसआर, शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीको मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ। स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा स्थापना गरिएको बैंकले जनाएको छ। हिजो आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास […]

८ हाइड्रोको वित्तीय विवरण सार्वजनिक : कुनले कति नाफा कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत ८ जलविद्युत् कम्पनीले हालसम्म गत आर्थिक वर्ष
BizKhabar Online » BizKhabar Online

८ हाइड्रोको वित्तीय विवरण सार्वजनिक : कुनले कति नाफा कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत ८ जलविद्युत् कम्पनीले हालसम्म गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा साहस उर्जा, सुपर मादी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, श्वयत गंगा हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत्, दिव्यश्वरी हाइड्रोपावर, मनकामना इनजिनियरिङ हाइड्रोपावर र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक […]

प्रधानमन्त्री शाहको पहिलो प्रगति प्रतिवेदन सार्वजनिक, के के भए काम ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहको पहिलो प्रगति प्रतिवेदन सार्वजनिक, के के भए काम ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ। बालेन शाह २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। चौमासिक प्रतिवेदन भनिए पनि […]

विद्युत् महसुल निर्धारणमा नयाँ मापदण्ड लागू, बढी वा कम उठेको रकम आगामी महसुलमा समायोजन गरिने

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधार
BizKhabar Online » BizKhabar Online

विद्युत् महसुल निर्धारणमा नयाँ मापदण्ड लागू, बढी वा कम उठेको रकम आगामी महसुलमा समायोजन गरिने

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधारित र उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गरेको छ। आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ तथा विद्युत् नियमन आयोग नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै साउन १८ गतेको निर्णयअनुसार नयाँ निर्देशिका लागू गरेको जनाएको छ। निर्देशिकामा […]

बजारमा अत्यधिक तरलता, बजारबाट ६० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार
BizKhabar Online » BizKhabar Online

बजारमा अत्यधिक तरलता, बजारबाट ६० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ः०० बजेसम्म नेपाल राष्ट्र […]

माछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्ट एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा स
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्ट एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई […]

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रह
BizKhabar Online » BizKhabar Online

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताएका हुन् । उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, […]

ग्यास लुकाएर महँगोमा बेच्नेलाई कारबाहीको चेतावनी, उपभोक्तालाई नआत्तिन सरकारको आग्रह

काठमाडौं । वाणिज्य विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बि
BizKhabar Online » BizKhabar Online

ग्यास लुकाएर महँगोमा बेच्नेलाई कारबाहीको चेतावनी, उपभोक्तालाई नआत्तिन सरकारको आग्रह

काठमाडौं । वाणिज्य विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास बिक्रेता र डिपोमाथि कानुनअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ। शुक्रबार सूचना जारी गर्दै विभागले आम उपभोक्ताले सहज रूपमा एलपीजी ग्यास नपाएको, केही ग्यास बिक्रेता तथा डिपोले आफ्ना निकटस्थ व्यक्ति, होटल तथा व्यवसायीलाई […]

कालीमाटीमा गोलभेँडाको भाउ ४० देखि ८० रुपैयाँसम्म, अन्य तरकारी फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा गोलभेँडाको भाउ ४० देखि ८० रुपैयाँसम्म, अन्य तरकारी फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) […]

चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोस
BizKhabar Online » BizKhabar Online

चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाण्डे र सिइओ पाण्डेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यक
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाण्डे र सिइओ पाण्डेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अध्यक्ष पाण्डे, सिइओ ज्योतिप्रकाश पाण्डेसहित बैंकका अन्य पदाधिकारीको तर्फबाट दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। अदालतमा दायर […]

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, संरचनामा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिह
BizKhabar Online » BizKhabar Online

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, संरचनामा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार बिहान १:१५ बजे बीओपी तातोपानीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोसँगै झरेका ढुंगाहरू एकआपसमा […]

धितोपत्र बोर्डले जारी गर्यो नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र, के छ श्वेतपत्रमा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र जारी गरे
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले जारी गर्यो नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र, के छ श्वेतपत्रमा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र जारी गरेको छ । बोर्डबाट सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३÷८४ को पूँजी बजार नीतिको नियामकीय सुधार कार्य अगाडि बढाउने क्रममा सार्वजनिक निष्काशन व्यवस्थामा गुणस्तरीय विकासका लागि प्राथमिक पूँजी बजारको दीर्घकालीन लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरिएको हो। उक्त श्वेतपत्रले […]

करदाता प्रोत्साहन उपहार कार्यक्रम : शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयार
BizKhabar Online » BizKhabar Online

करदाता प्रोत्साहन उपहार कार्यक्रम : शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा। भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम […]

पछिल्लो २४ घण्टामा ११ सय सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उ
BizKhabar Online » BizKhabar Online

पछिल्लो २४ घण्टामा ११ सय सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ । कार्यलयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् । त्यसपछि सिसिटिभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, […]

हङकङबाट साउन २६ गते स्वदेश फर्किदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्
BizKhabar Online » BizKhabar Online

हङकङबाट साउन २६ गते स्वदेश फर्किदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवानिकट नेता डा. प्रकाश शरण महतका अनुसार देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ। यद्यपि, उनका स्वकीय सचिव भानु देउवाले भने स्वदेश फर्किने मिति अन्तिम रूपमा टुंगो नलागेको जनाउँदै साउन २६ वा २८ […]

तीन नीतिगत सुधार लागू, अब मन्त्रालयहरुलाई रकमान्तर गर्ने अधिकार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन नी
BizKhabar Online » BizKhabar Online

तीन नीतिगत सुधार लागू, अब मन्त्रालयहरुलाई रकमान्तर गर्ने अधिकार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन नीतिगत तथा प्रक्रियागत सुधार सुरु गरेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले पुरानो खर्च प्रवृत्ति अन्त्य गर्दै आगामी दिनमा पुँजीगत खर्च ८० देखि १०० प्रतिशतसम्म पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढेको जानकारी दिए। उनका अनुसार विगतमा १ सय १८ अर्ब […]

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जनाको नाम सिफारिस

काठमाडौं। नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जनाको नाम सिफारिस

काठमाडौं। नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने क्रममा पाँच जना उम्मेदवार अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि छनोट भएका छन्। अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा वर्णानुक्रम अनुसार पाँच जना उम्मेदवार छनोट गरेको […]

अन्तरराष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन अपरिहार्य : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीक
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन अपरिहार्य : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी लगानी आकर्षित गर्न अन्तरराष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन अपरिहार्य भएको बताएका छन्। नेपाल अडिटर्स एसोसिएसनको २१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सुशासनले लगानीकर्ताको विश्वास बढाउने, वित्तीय जोखिम घटाउने र संस्थागत क्षमता सुदृढ बनाउने उल्लेख गरे। पारदर्शी […]

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी बन
BizKhabar Online » BizKhabar Online

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिए । “हेलो सरकारमा विभिन्न बहुच्यानल […]

यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना : पूर्वाधार सुधारका ३५ कार्यक्रम प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजन
BizKhabar Online » BizKhabar Online

यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना : पूर्वाधार सुधारका ३५ कार्यक्रम प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गरिएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ । ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ६२ करोडमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ६२ करोडमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १३.८२ अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर रोकिएको हो । आज कुल ३ सय ४७ कम्पनीका १ करोड ८ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा एकैदिन ठूलो गिरावट, मस्कले गुमाए एकैदिन ९० अर्ब डलर

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्तिमा बुधबार ठूलो गिरावट आएको छ । बुध
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा एकैदिन ठूलो गिरावट, मस्कले गुमाए एकैदिन ९० अर्ब डलर

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्तिमा बुधबार ठूलो गिरावट आएको छ । बुधबार उनको कम्पनी स्पेसएक्सको शेयर १३.६१% ले घटेको छ भने टेस्लाको शेयर पनि १.७७% ले घटेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार, यसले मस्कको कुल सम्पत्तिमा ८९.६ अर्ब डलरको गिरावट आएको छ । यो रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको […]

१० वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोड थपियो, कुन वर्ष कति बढे ?

काठमाडौं । पछिल्लो १० वर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोडभन्दा धेरै थप
BizKhabar Online » BizKhabar Online

१० वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोड थपियो, कुन वर्ष कति बढे ?

काठमाडौं । पछिल्लो १० वर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोडभन्दा धेरै थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट २०२४–०२५’ मा सन २०१६ मा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५५ हजार रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ सम्म आइपुग्दा उक्त संख्या २ करोड ७७ लाख […]

सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कुन तहको कर्मचारीले अब कति तलब पाउँछन ?

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक ग
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कुन तहको कर्मचारीले अब कति तलब पाउँछन ?

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने […]

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले
BizKhabar Online » BizKhabar Online

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् । राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य […]

उद्योगी राजेन्द्र खेतान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्
BizKhabar Online » BizKhabar Online

उद्योगी राजेन्द्र खेतान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को सल्लाहकार पदमा नियुक्त गरेको छ। संघको विधान २००३ (२०२६ को संशोधनसहित) को उपदफा १७(९) तथा १३–१४ जुन २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११५औँ बैठकको निर्णयअनुसार खेतानलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव […]

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबा
BizKhabar Online » BizKhabar Online

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। साह यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकारी हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो, जसमा उनी उत्कृष्ट तीन […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा, युरो १७५ रुपैयाँ २६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा, युरो १७५ रुपैयाँ २६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ […]

Get more results via ClueGoal