स्मार्ट सेल घोटाला प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय
newsare.net
काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जनास्मार्ट सेल घोटाला प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय
काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सीआईबीका अनुसार गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने रायसमेत दिइएको छ। सीआईबीले तत्कालीन स्मार्ट सेलका ६ जना […] Read more














