सरकारले ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्दै, उद्योगमन्त्रीले गरिन यस्तो दाबी
newsare.net
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुसरकारले ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्दै, उद्योगमन्त्रीले गरिन यस्तो दाबी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताए । […] Read more














