Nepal



मूल्य अन्तर घटाउन आपूर्ति श्रृंखला सुधार्दै सरकार, सुझाव समिति गठन

काठमाडौं । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही कृषि उपज महँगोमा खरिद गर्नुपर

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभ
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले यो अस्पतालमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । ग्राहकहरूले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान […]

नेप्सेमा ८.८१ अंकको वृद्धि, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकले
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ८.८१ अंकको वृद्धि, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६ सय ५१.२१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु […]

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन् । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएकाले कालो बजारी […]

मौसम र युद्धले बढ्यो मुद्रास्फीति, विश्वव्यापी खाद्यान्नको मूल्य तीन वर्षकै उच्च बिन्दुमा

काठमाडौं । गल्फ र ब्ल्याक सी क्षेत्रमा खराब मौसम र युद्धले विश्वव्यापी मुद्रास्फीतिलाई बढाएको छ
BizKhabar Online » BizKhabar Online

मौसम र युद्धले बढ्यो मुद्रास्फीति, विश्वव्यापी खाद्यान्नको मूल्य तीन वर्षकै उच्च बिन्दुमा

काठमाडौं । गल्फ र ब्ल्याक सी क्षेत्रमा खराब मौसम र युद्धले विश्वव्यापी मुद्रास्फीतिलाई बढाएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफओ) का अनुसार, जुलाई २०२६ मा विश्वव्यापी खाद्यान्नको मूल्य तीन वर्षभन्दा बढी समयको उच्चतम स्तरमा पुगेको थियो । एफओ खाद्य मूल्य सूचकांक गत महिना औसत १३१.१ अंकमा बढेको थियो, जुन जनवरी २०२३ […]

चीनको पहिरोले थुनियो भोटेकोशी नदी, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प
BizKhabar Online » BizKhabar Online

चीनको पहिरोले थुनियो भोटेकोशी नदी, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो। पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ। जसका कारण जुनसुकै बेला पनि विपद्जन्य घटना […]

सुनको मूल्य घट्यो चाँदीको बढ्यो, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ब
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य घट्यो चाँदीको बढ्यो, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने केहि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका […]

अस्तित्वमै नरहेको ‘युटीएल’ ब्युँताउने प्रयास, २५ दिनमा कसरी बुझाउँछ ३० अर्ब ८० करोड ?

काठमाडौं । हाल अस्तित्वमै नरहेको युनाइटेड टेलिकम लिमिटेड (युटीएल)लाई पुनः ब्युँताउने चलखेल शुरु
BizKhabar Online » BizKhabar Online

अस्तित्वमै नरहेको ‘युटीएल’ ब्युँताउने प्रयास, २५ दिनमा कसरी बुझाउँछ ३० अर्ब ८० करोड ?

काठमाडौं । हाल अस्तित्वमै नरहेको युनाइटेड टेलिकम लिमिटेड (युटीएल)लाई पुनः ब्युँताउने चलखेल शुरु भएको छ । लामो समयदेखि दूरसञ्चार सेवा सञ्चालन गर्न नसकेपछि बन्द भएको कम्पनीको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्रको अवधि सकिन करिब २५ दिन मात्रै बाँकी रहँदा युटीएलले अनुमतिपत्र नवीकरणका लागि प्रक्रिया अघि बढाएको हो । तर, सरकार तथा नियामक निकायलाई तिर्नुपर्ने दायित्व ३० […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १५.०२ प्रतिशतले घटेर ४६ कारेड ५४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५४ करोड ७६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १२.१४ […]

रोल्पामा पहिरोले घर-गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५ बोटलबारामा घर सहित गोठ पुरिँ
BizKhabar Online » BizKhabar Online

रोल्पामा पहिरोले घर-गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ -५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ […]

नाइमा मोबिलिटी एक्स्पोमा बैंकहरुको अफर : सस्तो ब्याजदरमा अटो लोन, कुन बैंकको कति छ ब्याजदर ?

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहे
BizKhabar Online » BizKhabar Online

नाइमा मोबिलिटी एक्स्पोमा बैंकहरुको अफर : सस्तो ब्याजदरमा अटो लोन, कुन बैंकको कति छ ब्याजदर ?

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । सवारी साधन, पार्टपूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको सहभागिता एक्सपोमा रहेको छ । मोबिलिटी एक्स्पोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल […]

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

काठमाडौं । चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रि
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

काठमाडौं । चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (ईभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ । चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी […]

आइपीओ निष्कासनमा वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गरिँदै, यस्तो छ नयाँ नीतिको पूर्णपाठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत
BizKhabar Online » BizKhabar Online

आइपीओ निष्कासनमा वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गरिँदै, यस्तो छ नयाँ नीतिको पूर्णपाठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ । नीतिले प्राथमिक सेयर निष्कासन (आइपीओ)मा वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने लक्ष्य लिएको छ । नेपालको प्राथमिक बजारको विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था […]

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्न उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग ए
BizKhabar Online » BizKhabar Online

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्न उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गरेकी छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’मा उहाँले खाना पकाउने ग्यासको अधिक भण्डारणका विषयमा संयुक्त अनुगमन […]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लि
BizKhabar Online » BizKhabar Online

लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिने तयारी गरेका हुन् । एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको […]

अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन ढाँचा, यस्ताे छ सरकारकाे निर्देशन

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एक
BizKhabar Online » BizKhabar Online

अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन ढाँचा, यस्ताे छ सरकारकाे निर्देशन

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ । सरकारले सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो […]

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने, बिहीबारदेखि नै वस्तु खरिद गर्न पाइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने
BizKhabar Online » BizKhabar Online

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने, बिहीबारदेखि नै वस्तु खरिद गर्न पाइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो । उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ । खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज […]

एनसेलको सेयर खरिद बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, प्राधिकरणको कमजोरीसँगै करछलीको नालीबेली

काठमाडौं । सरकारले एनसेल आजियाटाको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवे
BizKhabar Online » BizKhabar Online

एनसेलको सेयर खरिद बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, प्राधिकरणको कमजोरीसँगै करछलीको नालीबेली

काठमाडौं । सरकारले एनसेल आजियाटाको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय पछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो । […]

सरकारले ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्दै, उद्योगमन्त्रीले गरिन यस्तो दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढु
BizKhabar Online » BizKhabar Online

सरकारले ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्दै, उद्योगमन्त्रीले गरिन यस्तो दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताए । […]

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउने, किन्यो ३० भन्दा बढी स्टार्टअप

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दि
BizKhabar Online » BizKhabar Online

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउने, किन्यो ३० भन्दा बढी स्टार्टअप

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दिग्गजहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। एप्पल र माइक्रोसफ्टजस्ता विश्वका विशाल कम्पनीदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता धनाढ्य उद्यमीहरूसम्म, सबैजना एआइको क्षेत्रमा आफ्नो वर्चस्व विस्तार गर्न प्रयासरत छन्। यस दौडमा अघि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ। स्टैटिस्टा को हालैको एक […]

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्यायो सञ्चार उपकरण

काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमा
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्यायो सञ्चार उपकरण

काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ […]

पोखरामा ग्यासको अभाव, उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले समस्या

कास्की । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिल
BizKhabar Online » BizKhabar Online

पोखरामा ग्यासको अभाव, उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले समस्या

कास्की । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन । ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी […]

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको स
BizKhabar Online » BizKhabar Online

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् । मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए । राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि […]

हालसम्म नौ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?

काठमाडौं । हालसम्म सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्
BizKhabar Online » BizKhabar Online

हालसम्म नौ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?

काठमाडौं । हालसम्म सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमा नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । यी ९ बैंकमध्ये सबैभन्दा धेरै खुद […]

भारतको पारिवारिक व्यवसाय विश्वको १८ औं ठूलो अर्थतन्त्र बराबर, अम्बानी सबैभन्दा धनी परिवार

काठमाडौं । मुकेश अम्बानीको परिवार २५.८ लाख करोड रुपैयाँको कुल सम्पत्तिसहित भारतको देशको सबैभन्द
BizKhabar Online » BizKhabar Online

भारतको पारिवारिक व्यवसाय विश्वको १८ औं ठूलो अर्थतन्त्र बराबर, अम्बानी सबैभन्दा धनी परिवार

काठमाडौं । मुकेश अम्बानीको परिवार २५.८ लाख करोड रुपैयाँको कुल सम्पत्तिसहित भारतको देशको सबैभन्दा धनी व्यापारिक परिवार बनेको छ । गौतम अदानी र सुनील भारती मित्तल दोस्रो र तेस्रो स्थानमा छन् । हुरुन इन्डियाको रिपोर्टअनुसार भारतको शीर्ष पारिवारिक व्यवसायको संयुक्त मूल्य १३८ लाख करोड भारतीय रुपैयाँ पुगेको छ, जसमा आहुजा र जिन्दल परिवारले उल्लेखनीय वृद्धि […]

प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली ब
BizKhabar Online » BizKhabar Online

प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा […]

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं ।  । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन हो ।नेपाल अटोमोबाइल्स इम्पोर्
BizKhabar Online » BizKhabar Online

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं ।  । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन हो ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन […]

कुमारी बैंकले कमायो ७ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले कमायो ७ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज […]

नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशत बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल एसबिआई बैंकको खुद नाफा १२.८९ प्रतिशत
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशत बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल एसबिआई बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद नाफा पनि सामान्य बढेको […]

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि चार जनालाई शहीद घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरका
BizKhabar Online » BizKhabar Online

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि चार जनालाई शहीद घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी […]

सम्पत्ति शुद्धीकरण मुद्धामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड र
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण मुद्धामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। त्यसअघि उनको बकपत्रसमेत गराइएको थियो। गोल्छाले यसअघि पनि […]

स्मार्ट सेल घोटाला प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जना
BizKhabar Online » BizKhabar Online

स्मार्ट सेल घोटाला प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सीआईबीका अनुसार गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने रायसमेत दिइएको छ। सीआईबीले तत्कालीन स्मार्ट सेलका ६ जना […]

मुक्तिनाथ विकास बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पो लक्षित अटो लोन योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकक
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पो लक्षित अटो लोन योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरलाई लक्षित […]

खाना पकाउने एलपी ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्
BizKhabar Online » BizKhabar Online

खाना पकाउने एलपी ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ । धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ । कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको […]

हालसम्म बजेट पेश नगरेका मधेशका चार पालिकासँग छलफल गरिँदै, संघले टोली पठाउँदै

काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिक
BizKhabar Online » BizKhabar Online

हालसम्म बजेट पेश नगरेका मधेशका चार पालिकासँग छलफल गरिँदै, संघले टोली पठाउँदै

काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु हुन थालेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य […]

Get more results via ClueGoal