एकैदिन ठुला ५ होटलमा सरकारको छापा, आवश्यकभन्दा बढी ग्यास नराख्न निर्देशन
newsare.net
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि सरकारले काठमाडौंका ठूला तथा तारे होटलमा अनुएकैदिन ठुला ५ होटलमा सरकारको छापा, आवश्यकभन्दा बढी ग्यास नराख्न निर्देशन
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि सरकारले काठमाडौंका ठूला तथा तारे होटलमा अनुगमन तीव्र बनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौंका पाँच ठूला होटलमा अनुगमन गर्दै आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको हो। विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमन गरिएका होटलमा द एभरेष्ट होटल, द्वारिकाज काठमाडौं भिलेज होटल, […] Read more














