कालिकोटको तिला–२ जलविद्युत आयोजनामा लगानी जुट्यो, एभरेष्ट बैंकको अगुवाईमा ७० अर्ब लगानी गरिँदै
newsare.net
काठमाडौं । कालीकोटमा निर्माण हुने ४ सय २० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाको वित्तीय व्कालिकोटको तिला–२ जलविद्युत आयोजनामा लगानी जुट्यो, एभरेष्ट बैंकको अगुवाईमा ७० अर्ब लगानी गरिँदै
काठमाडौं । कालीकोटमा निर्माण हुने ४ सय २० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेको छ। ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ। […] Read more














