लगानीको वातावरण बनेको हो ? चालु आवको पहिलो महिनामै पौने ४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै पौने ४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिलगानीको वातावरण बनेको हो ? चालु आवको पहिलो महिनामै पौने ४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै पौने ४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको मासिक विवरण अनुसार चालु आवको साउन महिनामा मात्रै ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागले उपलब्ध गराएको तथ्यांकलाई […] Read more














