पुस मसान्तसम्म १४ कम्पनीको लकइन सकिंदै : बजारमा संस्थापक सेयरको बाढी आउँदै, कुनको वित्तीय अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल स्टक एक्स्चेञ्च (नेप्से) मा सूचीकृत १४ कम्पनपुस मसान्तसम्म १४ कम्पनीको लकइन सकिंदै : बजारमा संस्थापक सेयरको बाढी आउँदै, कुनको वित्तीय अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल स्टक एक्स्चेञ्च (नेप्से) मा सूचीकृत १४ कम्पनीको लकइन अवधि सकिने भएको छ । पुस मसान्तसम्म लकइन अवधि सकिनेमा ६ वटा जलविद्युत कम्पनीहरु रहेका छन् भने २ सिमेन्ट कम्पनीहरु रहेका छन् । त्यस्तै, अन्य समूहका ३ कम्पनी, २ वटा इन्स्योरेन्स कम्पनी र एक लगानी समूहअन्र्तगतका कम्पनीहरु रहेका छन् […] Read more














