भिभोको नयाँ बजेट स्मार्टफोन वाई ०५ई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । भिभोले नेपालमा नयाँ बजेटमैत्री स्मार्टफोन ‘भिभो वाई ०५ई’ सार्वजनिक गरेको छ। दैनिक प्भिभोको नयाँ बजेट स्मार्टफोन वाई ०५ई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । भिभोले नेपालमा नयाँ बजेटमैत्री स्मार्टफोन ‘भिभो वाई ०५ई’ सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई लक्षित गरिएको फोनमा ५,१५० एमएएच ब्याट्री, आईपी६४ सुरक्षा र एन्टी–ड्रप डिजाइन दिइएको छ। ओरिजिन ओएस ६ मा आधारित फोनमा ५७० निट्ससम्मको ब्राइटनेस र २०० प्रतिशत भोल्युम बूस्ट सुविधा रहेको कम्पनीले जनाएको छ। ब्याट्रीमा ४ वर्षसम्म स्वास्थ्य कायम रहने प्रविधि प्रयोग […] Read more














