नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, तीन दिनमा फुटन् सक्छ : चीनको जलस्रोत मन्त्रालय
newsare.net
बेइजिङ । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकनेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, तीन दिनमा फुटन् सक्छ : चीनको जलस्रोत मन्त्रालय
बेइजिङ । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै एउटा ठूलो ‘बाधा ताल’ बनेको छ। ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म यस तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर पानी बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ। आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने […] Read more














