newsare.net
काठमाडौं । दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बबस्तीबीचमा भलबारी डिपो : अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित, के भन्छ निगम ?
काठमाडौं । दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैंजसो ट्यांकर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ। डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्यांकर राख्नुपर्ने बाध्यता छ। सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले […] Read more











